राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गर्दै
काठमाडौं, ८ भदौ
नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै छ । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँगको खेलका लागि नेपाली टिम मंगलबार विहान ओमान जान लागेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ ।
ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्त...