साताको शेयर बजारः ७९ अर्बको कारोबार

साताको शेयर बजारः ७९ अर्बको कारोबार
धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता शेयर रु ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ मूल्यमा खरिदबिक्री भए । साताभर नै जलविद्...

बैंक नहुँदा सेवाग्राहीलाई सास्ती

बैंक नहुँदा सेवाग्राहीलाई सास्ती
सुर्खेत, ३० साउन (रासस) ः जाजरकोटको जुनिचाँदे गाउँपालिकामा एउटा पनि बैंक स्थापना नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन् । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारद्वारा जुनिचाँदेमा सञ्चालन भएका योजना तथा कार्यक्रमको रकम निकासा लिन सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यता छ । बैंक स्थापना नहुँदा जुनीचाँदेवासी सामान्य चेक साट्न पनि खलङ्गा आउने गरेका छन् । गाउँपालिकामा सञ्चालन हुने विभिन्न आयोजना...

प्रदेश नं १ मा ६९२ सङ्क्रमित थपिए

प्रदेश नं १ मा ६९२ सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६९२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सात सय ८८ जनाको पिसीआर परीक्षण गर्दा २१५ र एक हजार ५४९ जनाको एन्टिजेन परीक्षण गर्दा ४७७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १०८ मध्ये विराटनगरमा २०, सुनसरीमा ४२, झापामा ३८, धनकुटामा १४, इलाममा नौ, उदयपुरमा दुई, सङ्खुवासभा र...

उमेश रेग्मीको ‘इनरुवा बजारमा’ विश्व नेपाली र टीका प्रसाईको स्वरमा

उमेश रेग्मीको  ‘इनरुवा बजारमा’ विश्व नेपाली र टीका प्रसाईको स्वरमा
धरान । गीतकार तथा संगीतकार उमेश रेग्मीले आफ्नो जन्मस्थान इनरुवाको प्रवद्धनका लागी अर्को नयाँ युगल गीत ‘ इनरुवा बजारमा ’म्युजिक भिडियो सहित आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेन्मेन्टमार्फत सार्वजनिक गरेका छन्। चर्चित गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा रहेको ‘इनरुवा बजारमा’ बोलको गीतलाई राजन इसानले संगीत संयोजन गरेका छन् । युवराज व...

साउन ३० गते शनिबार, यस्तो छ तपाईंको राशिफल

साउन ३० गते शनिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । व्यापार व्यवसायमा फाइदा होला । काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका र...

तरुण नेता पासाङ नोर्बु शेर्पालाई अन्तर्राष्ट्रिय अवार्ड

तरुण नेता पासाङ नोर्बु शेर्पालाई अन्तर्राष्ट्रिय अवार्ड
सिन्धुपाल्चोकको भोटेकोसीका पासाङ नोर्बु शेर्पालाई अन्तर्राष्ट्रिय अवार्डले सम्मान गरिएको छ । बिश्व युवा दिवसको अवसरमा International Human Rights Advisory Council ले आयोजन गरेको ‘बिश्व युवा सम्मेलन-२०२१’ मा नोर्बुलाई उत्प्रेरात्मक युवा नेतृत्वशीप’ ( Inspiring Leadership Award )अवार्डबाट सम्मानित गरिएको हो । नेपाली कांग्रेस तरुण विभागका केन्द्रिय सदस्य, बिदेश समन्वय संयाेजक तथा न्यानोपन नेपालका म...

गीतकार दिलिप योन्जनको तामाङ सेलो सार्वजनिक

गीतकार दिलिप योन्जनको तामाङ सेलो सार्वजनिक
गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्घारा लिखित “उठ्नुपर्छ उठाउनुपर्छ हामी तामाङ एक हुनु पर्छ” बोलको गीत सार्वजनिक भएको छ । तामाङ जातीको जागरण सम्वन्धि भाव समेटिएको उक्त गीतले एकताबद्घ भएर आफ्नो हक हीत र अधिकारको निम्ति अघि बढ्न सम्पूर्ण तामाङ समुदायलाई सांगीतिक सिर्जना मार्फत पुनः एक पटक झकझक्याएको छ । श्रीमती लक्ष्मी गुरुङ तामाङले निर्माण गरेको उक्त गीतमा संगीत राजेश थापाले दिएका हुन् भने ...

तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो ‘जब’

तारिफ बटुल्दै आर्यन र सनुपको म्युजिक भिडियो ‘जब’
अभिनेता आर्यन सिग्देल फिचर्ड म्युजिक भिडियो 'जब तिमी राम्री लाग्यो' सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो 'युवा फिल्म्स'को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको भिडियोमा शत प्रतिशत सकारात्मक प्रतिक्रियाहरू आएका छन् । सनुप पौडेलको आवाज रहेको 'जब तिमी राम्री लाग्यो'मा आर्यन सिग्देलको जोडीको रूपमा किरण चन्दलाई देख्न सकिन्छ । भिडियोमा सहर्ष अधिकारी र स्टेला अधिकारी ...

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी
६ दिनमै ४७ लाख भ्यूज पाएको र सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ । प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि प्रकाश आफैले गरेका हुन् । कार्यक्रममा बो...

ई-कमर्सलाई हुलाकसँग जोड्ने सञ्चार सचिवको प्रतिवद्धता

ई-कमर्सलाई हुलाकसँग जोड्ने सञ्चार सचिवको प्रतिवद्धता
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पदबहाली गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रमबीच अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहणका क्रममा सचिव अर्यालले मन्त्रालयको जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्दै कुशलतापूर्वक निभाउन निकायगत तथा क्षेत्रगत सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहेको बताए । ‘डिजिटल नेपाल ...