‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी

‘कुरा वुझ्न पर्च’ टिमले साट्यो सफलताको खुशी
६ दिनमै ४७ लाख भ्यूज पाएको र सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ । प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि प्रकाश आफैले गरेका हुन् । कार्यक्रममा बो...

ई-कमर्सलाई हुलाकसँग जोड्ने सञ्चार सचिवको प्रतिवद्धता

ई-कमर्सलाई हुलाकसँग जोड्ने सञ्चार सचिवको प्रतिवद्धता
काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पदबहाली गरेका छन् । बिहीबार मन्त्रालयमा आयोजित स्वागत कार्यक्रमबीच अर्यालले मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहणका क्रममा सचिव अर्यालले मन्त्रालयको जिम्मेवारी सबैको साझा भएको उल्लेख गर्दै कुशलतापूर्वक निभाउन निकायगत तथा क्षेत्रगत सहयोग, सद्भाव, समन्वय र साझेदारी आवश्यक रहेको बताए । ‘डिजिटल नेपाल ...

चीनका टप १० ब्रान्डमध्ये अधिकांश ब्रान्डको नेपालमा कारोबार, बन्दै चाइनिज गाडी हब

चीनका टप १० ब्रान्डमध्ये अधिकांश ब्रान्डको नेपालमा कारोबार, बन्दै चाइनिज गाडी हब
पछिल्लो समय नेपाली बजारमा चिनियाँ ब्रान्डका प्यासेन्जर कार भित्रिने क्रम बढिरहेको छ । साउन महिनाभित्र मात्र चीनका प्रख्यात ३ अटोमोबाइल ब्रान्ड नेपाल प्रवेश गरे । चीनको प्रख्यात ब्रान्ड चाङ्गन, ग्रेटवाल र चेरी नेपाल भित्रिएका हुन् । यी तीनवटै ब्रान्डलाई नेपालको अटोमोबाइल व्यवसायमा स्थापित कम्पनी एमएडब्लु ग्रुप, विशाल ग्रुप र शारडा ग्रुपले भित्र्याएको हो । अटोमोबाइल व्यवसायको विस्तारमा आक्रामक बन...

चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातक चेरी आधिकारिक रूपमा नेपाली बजार प्रवेश

चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातक चेरी आधिकारिक रूपमा नेपाली बजार प्रवेश
काठमाडौं, साउन २८ । विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड, ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ । साउन २८ मा आयोजित गरिएको एक भर्चुअल हस्ताक्षर समारोह मार्फत, आफ्नो आधिकारिक वितरकको रूप मा एस.पि.जी.अटोमोबाइल्स संग सम्झौतापत्र हस्ताक्षर गरिएको छ । चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो । यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेपछि न...

पौने नौ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा

पौने नौ अर्ब रुपैयाँ प्रदेश सञ्चित कोषमा जम्मा
बागमती प्रदेशका स्थानीय तहहरुद्वारा गत आर्थिक वर्ष २०७७/७८ मा सङ्कलित विभिन्न तीन किसिमका करबापत झण्डै रु नौ अर्ब प्रदेश सञ्चित कोषमा जम्मा गरेका छन् । स्थानीय तहले आफूले उठाउने करबाट आफूलाई ६० प्रतिशत राखी बाँकी ४० प्रतिशत रकम प्रदेशलाई दिनुपर्ने कानूनी व्यवस्था रहेको छ । सोहीअनुरूप बागमती प्रदेशका ११९ वटै स्थानीय तहले आफूले उठाएको करबापत बाँडफाँट गरी प्रदेश सञ्चित कोषमा रकम जम्मा गरिदिएका हुन् ।...

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै

मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै
मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प (नाग) प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ । साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ । घरमूली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर ...

राज कुन्द्रालाई धरौटीमा छाडे विदेश भाग्न सक्छः प्रहरी

राज कुन्द्रालाई धरौटीमा छाडे विदेश भाग्न सक्छः प्रहरी
काठमाडौं, २८ साउन । बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति तथा व्यवसायी राज कुन्द्रालाई प्रहरीले अश्लिल फिल्म बनाउने र एपमा अपलोड गरेको अभियोगमा पक्राउ गरेको छ । राज हाल न्यायिक हिरासतमा छन् । उनले निरन्तर धरौटीमा छुट्न माग गर्दै अदालतमा निवेदन दिदै आएका छन् । यद्यपि अदालतले राजलाई धरौटीमा नछुटाउने आशय देखाएको छ । राज कुन्द्राले गरेको अनुरोधको बारेमा अदालतमा सुनुवाई हुँदा प्रहरीले राज विदेश जान सक...

युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी द्वारा जीप्रका भक्तपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटी द्वारा जीप्रका भक्तपुर मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र
युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले कमलबिनायक देखि नगरकोट जाने बाटो बिगत ७ बर्ष देखि अलपत्र भई जनजीवनमा प्रत्यक्ष असर पारेको हुँदा उक्त बाटो तत्काल मर्मत गरि जनजीवन सहजीकरण गराउन भक्तपुर जिल्ला प्रसासन कार्यलय मार्फत प्रधानमन्त्री कार्यलयलाइ ज्ञापनपत्र बुझाएको छ। योजाने १६ किलोमिटर सडक स्तरोन्नतीको कार्य ७ वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न नभएको भन्दै युवा संघ नेपालले जिल्ला प्रशासन कार्यालय भक...

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्घ
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जालका साथै इडियुरोमको विश्वव्यापी सञ्जालमा जोडिएको छ । विश्वव्यापी अनुन्सधान तथा शैक्षिक सञ्जालमा आवद्घताले केन्द्रीय क्याम्पसका विभिन्न सङ्कायले सञ्चालन गर्दै आएको अनुसन्धानका क्रियाकलापलाई थप सुदृढ गर्न सकिने बताइएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा सन् २०१० देखि अनुसन्धान तथा शैक्षिक सञ्जा...

कृषि अनुदान विधेयक पारित

कृषि अनुदान विधेयक पारित
प्रदेश नं १ प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८’ सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले सदनमा पेश गर्नुभएको थियो । सो विधेयकमा प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी र विमल कार्कीले संशोधन प्रस्ताव दर्ता गर्नु भएको थियो । संशोधन प्रस्तावको दफावार छलफलमा प्रदेशसभा सदस...