काठमाण्डौ कार्तिक १९ – हरेक नेपालीहरुको घरमा यतिबेला तिहारको तिहारको रन्को छाएको छ । यसै समयमा बिभिन्न मनोरन्जन सम्बन्धि फिल्म्स, गीत तथा शर्ट मुभिहरु पनि प्रकासनमा आएको छ । यसै भित्र आजै मात्र एक शर्ट मुभी पनि सार्बजनिक भएको छ । उक्त शर्ट मुभि “रक्षाको भाई टिका” शिर्सकमा सार्बजनिक भएको हो । यस मुभिमा दुर्भाग्यबस आफ्नो सन्तानबाट अलग रहनु परेको पिंडा समाबेस गरिएको छ ।

निकै दर्दनाक कथावस्तुमा आधारित मुभिलाई राजाराम बुढाथोकीले लेखेका हुन् भने कलाकारहरु रमेश बुढाथोकी, हिउवाला गौतम, रक्षा बुढाथोकी, कालु राना मगर, श्रवन नेउपाने, सुदर्शन खतिवडा, सन्दिप डंगोल, बिरेन्द्र गिरी, सुधन कुमार बखती, गणेश बखती,लक्ष्मन प्रसाद अधिकारी, सन्तोष पौडेल, लिला केसी बुढाथोकी, राजाराम बुढाथोकी, सुदिक्षा बुढाथोकी, जिबन केसी र बाल कलाकार मित्चु बखाति र सार्थक घिमिरेको जिबन्त अभिनय देख्न सकिन्छ ।  यस शर्टमुभि “रक्षाको भाई टिका” लाई रक्षा बुढाथोकी युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

शर्ट मुभिको पुरै भाग हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

 

तपाईको प्रतिक्रिया