असोज २४ गते आइतबार, यस्तो छ तपाईको राशिफल

असोज २४ गते आइतबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसायबाट लाभ हुने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । व्याप...

गायिका बेटी लिम्बुको ‘सोल्टी सोल्टेनी’ सार्वजनिक

गायिका बेटी लिम्बुको ‘सोल्टी सोल्टेनी’ सार्वजनिक
काठमाण्डौं । पुवेली लोक भाकामा राम्रो सम्भावना बोकेकी गायिका बेटी लिम्बु र गायिका संगम शेर्मा लिम्बुको आवाजमा रहेको ‘सोल्टी सोल्टेनी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुर्वमा भएका एतिहासिक स्थानहरुलाई निकै कलात्मक रुपमा समेटिएको छ । माया प्रेम र जिवनका सुनौला पलहरुलाई गीतमा समेटिएको छ । पुर्णिमा केरुङ लिम्बुको शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । सोम मग्रातिको छायाँकन , अनि...

मिडियाकर्मी ठकुरीको हरर सर्ट फिल्म “द रुम “

मिडियाकर्मी ठकुरीको हरर सर्ट फिल्म “द रुम “
लघु चलचित्र "द रुम" को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक उक्त ट्रेलरमा मिडियाकर्मी समेत रहेका बिष्णु ठकुरीको एकल अभिनय रहेको छ । छायांकन देखि चलचित्रको सम्पुर्ण काम पनि आफैले गरेको उनको दाबी छ । हरर जनारामा निर्मित उक्त चलचित्रमा कोरोनको कारणले भएको लकडाउनले घरमा एक्लै केही नगरी बस्दा कमजोर भएको मानसिक अवस्था, मनमा फैलने अनेकौं डर, त्रास र भ्रम आदि कुराहरुलाई सिर्जनात्मक ढंगबाट देखाइएको जान...

दिपक श्रेष्ठको निर्देशनमा पुष्प खड्का र रक्षा बुढाथोकीको आकाशको जुन हैन

दिपक श्रेष्ठको निर्देशनमा पुष्प खड्का र रक्षा बुढाथोकीको आकाशको जुन हैन
काठमाडौँ। भ्वाईस अफ नेपाल सिजन थ्री का बिजेता किरण गजमेर र अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीको युगल प्रेम गीत "आकाशको जुन हैन धरतीकै फुल दिन्छु मेरो मायालाई "म्युजिक भिडियो सहित बिहिबार ओएसआर डिजिटल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ। चर्चित चलचित्रका निर्देशक दिपक श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा चर्चीत नायक पुष्प खड्का ,रक्षा बुढाथोकी र बालकलाकार काब्य गिरीको अभिनय रहेको ...

कमेडी फ्लेभरमा सुधीर र गरिमाको ‘राधा पियारी’

कमेडी फ्लेभरमा सुधीर र गरिमाको ‘राधा पियारी’
संगीतकारका रुपमा परिचित बसन्त सापकोटा र मेलिना राईको स्वरमा रहेको ‘राधा पियारी’ बोलको गीतको भिडियो शनिबार राजधानीमा एक कार्यक्रम गरि सार्वजनीक गरिएको छ । काजी लिम्बू र श्याम लामाको संयुक्त निर्देशनमा बनेको भिडियो राइजिङ मलस्थित क्युज सिनेमामा आयोजीत प्रेसमिटमा प्रदर्शन गरिएको हो । संगीत रोयल्टी संकलन समाजका अध्यक्ष,बरिष्ट संगीतकार सुरेश अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायक तथा ...

द डटरबाट नायक, नायिका र चरित्र अभिनेतालाई अवार्ड

द डटरबाट नायक, नायिका र चरित्र अभिनेतालाई अवार्ड
काठमाडौं, २२ असोज सामाजिक विषय बस्तुमा आधारित सर्ट फिल्म ‘द डटर’ले तीन वटा विधामा अवार्ड जितेको छ । काडमाडौंको चावहिल स्थित चलचित्र विकाश बोर्डमा सम्पन्न चौथो संस्करणको ‘पिम नेपाल फिल्म फेस्टिबल–२०२१’ मा लघू चलचित्रको प्रतिस्पर्धामा द डटरले तीनवटा अवार्ड जितेको हो । महोत्सब द डटरबाट सर्ट फिल्म विधामा सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता प्रवण भुषालले, सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड गायिका तथा अभि...

पूजा शर्मा र आकाश श्रेष्ठको अभिनयमा “बिहे भाछैन” सार्बजनिक (भिडियो सहित)

पूजा शर्मा र आकाश श्रेष्ठको अभिनयमा “बिहे भाछैन” सार्बजनिक (भिडियो सहित)
काठमाण्डौ असोज २२ - नेपाली लोकगीत संगीत क्षेत्रमा प्रिय बन्दै गएकी गायिका तथा मोडल सिर्जू अधिकारी र अर्जुन सुनामको स्वरमा “बिहे भाछैन” भर्खरै मात्र सार्बजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा “पूआ जोडी” अर्थात् पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड रहेको छ । “बिहे भाछैन” बोलको गीतको भिडियोमा पूआ जोडीको आकर्षक नृत्य समेत देख्न सकिन्छ । हरी लम्सालको संगीत रहेको “बिहे भाछैन” बोलको गीतमा शब्द एस.पी साप...

वेव सिरिज “आलु जस्तो लव”को शुभ मुहूर्त सम्पन्न

वेव सिरिज “आलु जस्तो लव”को शुभ मुहूर्त सम्पन्न
काठमाण्डौं । वेव सिरिज “आलु जस्तो लव”को शुभ मुहूर्त सम्पन्न गरिएको छ । चलचित्र निर्माता तथा पुर्व चलचित्र बिकास बोर्डका अध्यक्ष राज कुमार राईले दिप प्रजोलन गरि वेव सिरिज “आलु जस्तो लव”को मुहूर्त गरेका हुन् । समाजका विभिन्न परिवेशलाई वेव सिरिजमा समावेश गरिने बताइएको छ । उक्त वेव सिरिजमा युवा वर्गमा रहेका युवा युवती विचको प्रेमलाई समावेश गरेर आकर्षक रुपमा प्रस्तुत गरिएको वेव सिरिजका निमार्ता मन्ज...

गायिका उषा मलाह ”सिम्रन“कोे ”मेरो सपना “ सार्वजनिक

गायिका उषा मलाह ”सिम्रन“कोे ”मेरो सपना “ सार्वजनिक
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका उषा मलाह ”सिम्रन“को स्वरमा रहेको ”मेरो सपना “ गीतको भिडियो सार्वजनिक भएको छ । मानिसका मन भित्रका विचिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । मन भित्रका सपनाहरु पुरा हुनेमा गायिका उषा आशावादी रहेकी छिन । उषा मलाह स्यमको शब्द तथा संगीतकार विकाश चौधरीको गीतमा संगीत र संजय हमालको एरेन्ज सो गीतमा रहेको छ । आकर्षक ढंगबाट निमार्ण गरिएको भिडियोला...