बलिउड अभिनेत्री यामी गौतमलाई लागेको छ कहिल्यै निको नहुने रोग

बलिउड अभिनेत्री यामी गौतमलाई लागेको छ कहिल्यै निको नहुने रोग
भारत। बलिउड अभिनेत्री यामी गौतम पछिल्लो पटक चलचित्र 'भूत पुलिस'मा देखिएकी थिइन्। हालै यामीले आफ्नो सामाजिक सञ्जालमार्फत आफुलाई कहिल्यै निको नहुने छालाको रोज लागेको बताएकी छिन्। उनी 'केराटोसिस पिलारिस' नामक रोगबाट ग्रसित छिन्। यामीले आफ्नो पछिल्लो फोटोशूट सञ्जालमा राख्दै "मेरो इन्स्टाको परिवारलाई नमस्कार। मैले हालै केहि तस्विरहरु खिचाएकी छु। जब उक्त तस्विरहरु मेरो 'केराटोसिस पिलारिस' रोग लुकाउन पोस...

सम्झना भट्टराई र राम रखाल मगर सहितको कलाकारको अभिनयमा आयो “दशैँ तिहार सम्झी आँशु झर्ने”

सम्झना भट्टराई र राम रखाल मगर सहितको कलाकारको अभिनयमा आयो “दशैँ तिहार सम्झी आँशु झर्ने”
काठमाण्डौ असोज १९ - नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावली नजिक आइरहंदा यस पर्वलाई लक्षित गर्दै विभिन्न गीत संगीत पनि बजारमा आइरहेका छन् । यसै भिडमा दिनेश श्रेष्ठको "दशैँ तिहार सम्झी आँशु झर्ने" बोलको गीतले पनि छुट्टै स्थान जमाइरहेको छ । प्रस्तुत गीतमा बाध्यता र बिवसताले परदेश पुगेको एक परिवारको सदस्यको पिंडा पोखिएको छ । "दशैँ तिहार सम्झी आँशु झर्ने" बोलको गीतमा कबिता थापा मगर, सन्तोष रेग्मी ...

दिनेश श्रेष्ठ सहित १० कलाकारको अभिनयमा “सुनन मया” बजारमा (भिडियो सहित)

दिनेश श्रेष्ठ सहित १० कलाकारको अभिनयमा “सुनन मया” बजारमा (भिडियो सहित)
काठमाण्डौ असोज १९ - रानी हजुर, सुन सरकार, गैरी गावैमा, साइली रिमई, रुप रैछ मोहनी लाउने, गैरी पिपल लगाएतका थुप्रै गीतहरुबाट अशंख्य श्रोता एवं दर्शकहरुको मनमा बस्न सफल गायक तथा शर्जक दिनेश श्रेष्ठले पुनः अर्को गीत बजारमा लिएर आएका छन् । उनि चर्चा भन्दा पनि लोकप्रियता चाहन्छन । फलस्वरूप अहिले दिनेशले "सुनन मया" बोलको गीत बजारमा लिएर आएका हुन् । उनि द्वारा स्वरबद्ध र श्रीजित गीतहरु सबैको मनमा बस्ने गर...

वेव सिरिज “आलु जस्तो लव“को शुभ मुहूर्त सम्पन्न

वेव सिरिज “आलु जस्तो लव“को शुभ मुहूर्त   सम्पन्न
काठमाण्डौं । देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको वेव सिरिज “आलु जस्तो लव“को एक कार्यक्रमको आयोजना गरि फिल्म निर्माता र पुर्व चलचित्र बिकास बोर्ड का अध्यक्ष राज कुमार राई को हात बाट दिप प्रजोलन गरि “आलु जस्तो लव“ मुहूर्त गरिएको छ । सो वेव सिरिजको अहिले काठमाण्डौ.का विभिन्न ठाउँमा छायाँकन भै रहेको छ । समाजका विभिन्न परिवेशलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । सो बेव सिरिजमा युवा...

बिजुलीको बक्यौता बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा

बिजुलीको बक्यौता बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा
एजेन्सी । बिजुलीको बक्यौता रकम बुझाउन नसकेपछि अफगानिस्तान पुरै अन्धकार हुने खतरा बढेको छ । वाल स्ट्रिट जर्नलले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार अफगानिस्तानको बिजुली आपुर्ति कम्पनीको करौंडो बक्यौता रकम बुझाउन बाँकी रहेको र तालिवानले रकम बुझाउन नसक्ने जनाएपछि काबुल सहित पुरै अफगानिस्तान अध्याँरोको चपेटामा पर्ने भएको छ । अफगानिस्तानले हाल उज्वेकिस्तान, ताजिकिस्तान लगायत छिमेकी देशहरुबाट आयात ...

संखुवासभा हत्याकाण्डका अभियुक्तहरु जेल चलान

संखुवासभा हत्याकाण्डका अभियुक्तहरु जेल चलान
काठमाडौ । संखुवासभाको मादी नगरपालिका–१, उम्लिङमा भदौ २१ गते भएको सामूहिक हत्याकाण्डका अभियुक्तहरुलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । संखुवासभा जिल्ला अदालतले ५ जना अभियुक्तमध्ये ४ जनालाई जेल चलान तथा एक नाबालकलाई सुधारगृह पठाउने आदेश दिएको हो । गत भदौ २१ गते उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या भएको थियो । सुरुमा हत्यामा संलग्न भन्दै भतिजा लोकबहादुर कार्की ...

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित

साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित
माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोलअन्तरले हराएको हो । नेपाल लगातार दोस्रो खेलमा विजयी भएको हो । यसअघि पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गरेको थियो । श्रीलङ्काविरुद्धको खेलमा नेपालका लागि सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गर्न...

मुकुन र सृष्टिको ‘राजाको हात्ती’ सार्वजनिक

मुकुन र सृष्टिको ‘राजाको हात्ती’ सार्वजनिक
काठमाडौँ । गीत 'राजाको हात्ती' सार्वजनिक भएको छ । विदुर तिम्सिना 'देवदूत' ले लेखेका शब्दले अधिकांश नेपालीको बिदेसिनुको पीडा बोल्छ । गीतमा दिनेश गौतम र अनु सिंहको स्वर छ । संगीत संयोजन पुस्तक प्रसादले गरेका हुन् । भिडिओमा बुलबुल फेम्ड अभिनेता मुकुन भुसाल सँगै शारदा गिरी, सृष्टि खड्का, लोकमणि सापकोटा र रचना लामिछाने फिचर्ड छन् । नन्दा अधिकारीको शृङ्गार रहेको भिडिओको छायांकन उत्सव दाहालले गरेका छन्...

गायिका अन्जु पन्तको ’अलायम’ सार्वजनिक

गायिका अन्जु पन्तको ’अलायम’ सार्वजनिक
काठमाण्डौं । सुमधुर स्वरकी धनि गायिका अन्जु पन्त र गायक केशव कसुरको स्वरमा रहेको मौलिक गीत’अलायम’गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेमील मनहरुको मनको भावलाई गीतमा समेटिएको छ । आपसमा माया साटासाट गर्नको लागी युगल जोडि आतुर रहेका छन । सुवास संगम राईको शब्द तथा अनिल कोयी राईको संगीत संयोजन गीतमा रहेको छ । मौलिक धारमा निमार्ण गरिएको कारणले पनी आम दर्शक तथा स्रोताले मन...

मन्जुलको ‘जीवन गीत’मा आरोशी र दीपेश ( भिडियो )

मन्जुलको  ‘जीवन गीत’मा आरोशी र दीपेश ( भिडियो )
काठमाडौं । माया प्रेम भन्दा फरक जिन्दगीको यथार्थलाई प्रस्तुत गरिएको ‘जीवन गीत’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा मुर्तिकार, गायक तथा संगीतकार मन्जुल मितेरी र लोकप्रिय गायिका मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। मन्जुल मितेरीको नै गीतमा शब्द , संगीत रहेको छ। गीतमा वादल लिम्बुको संगीत संयोजन रहेको छ। भिडियोको सम्पूर्ण छायांकन साइप्रसमा गरिएको हो। आना होन्छेनले छायांकन गरेको...