अंकित न्यौपाने र सुधा रत्नको स्वरमा ‘कोही कल्पनाको’

अंकित न्यौपाने र सुधा रत्नको स्वरमा ‘कोही कल्पनाको’
अंकित न्यौपाने र सुधा रत्नको स्वरमा ‘कोही कल्पनाको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। कलाकार सागर खनाल र यङ्शु श्रेष्ठ अभिनित यस गितमा शब्द मधुरिपुको रहेको भने संगीत स्वयं गायक न्यौपानेको रहेको छ। अंकित न्यौपाने युट्युब च्यानलबाट सार्वजनिक भएको गीतलाई रिदम कँडेलले एरेन्ज गरेका हुन्। गीतलाई उत्सव दाहालले भिडियो खिचेका हुन् भने सम्पादन विकास दाहालको रहेको छ। गीतको निर्देशन न्यौपानेको रहेको छ। ...

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान

सूचना महामार्गः एक हजार किलोमिटरमा अप्टिकल फाइबर जडान
काठमाडौँ, साउन १९ गते । देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तार परियोजनाअन्तर्गत हालसम्म एक हजार छ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत असार मसान्तसम्म ४६ दशमलव १६ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ । पहिलो खण्डअन्तर्गत प्रदेश नं १, २ र बागमती प्रदेशमा फाइबर बिछ्य...

१८ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्यो, परीक्षा असोज १२ देखि

१८ जना जिल्ला न्यायाधीशका लागि विज्ञापन खुल्यो, परीक्षा असोज १२ देखि
काठमाडौं : न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि विज्ञापन प्रकाशित गरेको छ । आयोगको परीक्षा महाशाखाले १८ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो । आन्तरिकतर्फ ९ र खुलातर्फ पाँचजना न्यायाधीशका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १/१ जनाका लागि विज्ञापन खुलाइएको छ। परीक्षा महाशाखाका अनुसार प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वि...

पारसको संन्यास : ‘एक युगको अन्त्य’

पारसको संन्यास : ‘एक युगको अन्त्य’
काठमाडौं : नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासले लिने घोषणा गरेका छन्। सामाजिक सञ्जाल मार्फत मंगलबार उनले यस्तो घोषणा गरेका हुन्। ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्यास लिने निर्णय लिएको छु’, उनले भनेका छन्। सन् २००२ देखि नेपाली राष्ट्रिय टिमबाट खेलेका पारसले नेपालका लागि खेल...

थारुभाषाको पहिलो चलचित्र ‘करम’को ३० वर्षपछि सिक्वेल निर्माण हुदै, गीत रेकर्डिङ सुरु

थारुभाषाको पहिलो चलचित्र ‘करम’को ३० वर्षपछि सिक्वेल निर्माण हुदै, गीत रेकर्डिङ सुरु
इटहरी/ नेपाली चलचित्र उधोग अहिले ठप्प छ । नायक नायिकाहरु म्युजिक भिडियोमा ब्यस्त छन् । मनोरञ्जनका लागि सबै भन्दा ठूलो उधोग हो चलचित्र उधोग । यो उधोगको यतिबेला ढाड सेकिरहेको बेला कलाकार तथा चलचित्र संग सम्बन्धित हस्तिहरुले बिकल्प खोजिरहेका छन् । यता भाषागत चलचित्र उधोगको हालत पनि सोही छ । तरपनि हरेश भने देखिदैन । कोरोना साम्य हुन्छ र पुनः लागिपर्ने छौ भन्दै सम्भव हुने काम भने भैरहेका छन् । ...

नेपाली कथानक चलचित्र ‘ रिभेन्ज ’ टिजर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘ रिभेन्ज ’ टिजर सार्वजनिक
काठमाडौं । चलचित्र ‘ रिभेन्ज ’ को टिजर सार्वजनिक गरिएको छ । हिजो रिलिज गरिएको टिजरमा कलाकार रविन श्री लाई केन्द्रमा राखिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्रमा प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निमार्ण गरिएको छ । अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको हो । न...

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब
काठमाडौँ, साउन १८ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले उकालो लागेर तीन हजार ८५.०७ मा पुगेको छ । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३७ करोड ७५ लाख ४७ हजार ६५० बराबरको कारोबार भयो । यस्तै, युनिभर्सल पावर रु ३५ करोड ४८ लाख ५२ हजार ५१८, फस्ट माइक्राफाइनान्स रु...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

साउन १९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । गोपनीयतामा ध्यान पुर्याउनुहोला । साँझदेखि स्थितिमा सुधार आउनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्...

खोटाङ जिल्ला कोभिड अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

खोटाङ जिल्ला कोभिड अस्पताललाई  स्वास्थ्य सामग्री हस्तान्तरण
जानुका राई, श्रावण १६, २०७८ का दिन भर्चुवल कार्यक्रमको माध्यमबाट खोटाङ् सेवा समाज युकेका अध्यक्ष डा.प्रमोद कोयी राईबाट खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा र जिल्ला स्वास्थ्य प्रमुख पुण्यप्रसाद सिग्देलको रहोबरमा खोटाङ जिल्ला कोभिड अस्पताललाई कोभिड - १९ रोकथाम र उपचारका स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरियो । संस्थाका अध्यक्ष डा. कोयीको नेतृत्व तथा सम्पूर्ण कार्यसमिति...

देब्स राई र मेलिना राईको स्वर “सोल्टिनी नैना रेशम” आयो (भिडियो सहित)

देब्स राई र मेलिना राईको स्वर “सोल्टिनी नैना रेशम” आयो (भिडियो सहित)
काठमाण्डौ श्रावन १८ । नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुको तर्फबाट कसरी हुन्छ आफ्ना प्रस्तुतिमा पृथकता प्रदान गर्ने कोसिस गरिएको हुन्छ यस्तै चिन्तन मननको साथमा भर्खरै मात्र "सोल्टिनी नैना रेशम" बोलको गीत सार्बजनिक भएको छ । गीत निकै कर्णप्रिय बनेको छ । प्रस्तुत गीतमा देब्स राई र मेलिना राईको स्वर सुन्न सकिन्छ भने यस गीतलाई शब्द तथा संगीत चन्द्र श्रेष्ठले भरेकी छिन् । "सोल्टिनी नैना...