पाडाजुगी–उर्लाबारी प्रसारण लाइन निर्माणमा अवरोध

पाडाजुगी–उर्लाबारी प्रसारण लाइन निर्माणमा अवरोध
काठमाडौँ, साउन १२ गते । झापाको पाडाजुगीबाट मोरङको उर्लाबारीसम्मको प्रसारण लाइन निर्माणमा स्थानीयवासीले अवरोध गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पाडाजुगी–उर्लाबारी ३३ केभी प्रसारण लाइन निर्माणमा आज अवरोध भएको छ । उर्लाबारी नगरपालिका–८ स्थित अठियाबारीका बासिन्दाले बत्ती बाल्नका लागि लाइन हुँदाहुँदै अर्को लाइन किन तानेको भन्दै निर्माणमा अवरोध गरेका हुन् । सो प्रसारण ...

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक

केबुलकार सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक
कालीकोटको नरहरिनाथ गाउँपालिका– १ को कोटवाडादेखि खाँडाचक्र नगरपालिका–१ को मान्म जोड्ने केबुलकारको सम्भाव्यता अध्यायन प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कालीकोटका नौ वटै स्थानीय तहका प्रतिनिधि, कर्णाली प्रदेश योजना आयोग र कर्णाली प्रदेशका मन्त्रीका बीच सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷...

पञ्चाननब्बे प्रतिशत रोपाइँ

पञ्चाननब्बे प्रतिशत रोपाइँ
– केदार मगर जिल्लामा १२ हजार ८९८ हेक्टर जमीनमा धानखेती गरिँदै आएकामा हालसम्म ९५ प्रतिशतभन्दा बढी भागमा रोपाइँ भएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यसवर्ष समयमै पर्याप्त वर्षा भएका कारण साउन १५ अगावै रोपाइँ गर्न सहज भएको हो । चैते धान र मकै भित्र्याउन बाँकी भएकाले बेँसी क्षेत्रमा रोपाइँ हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले बताउनुभयो । “चै...

सांगीतिक क्षेत्रका एक उज्ज्वल नक्षत्र- गायक गंगा प्रसाद घिमिरे

सांगीतिक क्षेत्रका एक उज्ज्वल नक्षत्र- गायक गंगा प्रसाद घिमिरे
काठमाडौँ : कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गितहरु गाएर लाखौँ संगीतप्रेमी नेपालि दर्शक श्रोताहरुको प्रिय बनेका गायक गंगा प्रसाद घिमिरे अहिले चर्चाको शिखरमा पाइलाहरु टेक्दैछन् । विभिन्न कार्यक्रमहरुमा व्यस्तता बढाउदै गएका गायक घिमिरेले नेपाल भित्र मात्र नभएर बिदेशमा समेत आफ्नो ख्याति बढाएका छन् । गायक गंगा प्रसाद घिमिरे लामो समय देखि नर्वेमा रहेर सांगीतिक क्षेत्रमा सक्रिय रहदै आएका छन्...

धर्मशालामा अलपत्र कलाकार सुवर्ण श्रेष्ठलाई कलाकार संघले गर्‍यो उद्धार

धर्मशालामा अलपत्र कलाकार सुवर्ण श्रेष्ठलाई कलाकार संघले गर्‍यो उद्धार
काठमाडौं– ‘एउटै क्षेत्रमा काम गर्ने, आफ्नै संस्था ९परिवार० को सदस्यलाई आश्रममा बुझाउन खोज्दा त आँखाबाट आँसु थाम्न सकिएन भने आफूलाई जन्म दिने बुवा–आमालाई नै आश्रममा पठाउने निर्दयी सन्तानलाई पापी, अधर्मीभन्दा फरक नपर्ने रहेछ ।’ नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडकाको अभिव्यक्ति हो यो । वास्तवमा, वयोवृद्ध कलाकार सुवर्ण श्रेष्ठलाई नेपाल चलचित्र कलाकार संघको टोलीले आईतबार साँझ रानीवन, वनस...

मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१ का लागि नेपाली कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ

मिस एण्ड मिसेस् हेरिटेज इन्डिया २०२१ का लागि नेपाली कोरियोग्राफर रोजिन शाक्यबाट अनलाइन ग्रुमिङ
नेपालको फेसन र मोडलिङ क्षेत्रले विभिन्न स्वरुप र तरिकाले अन्तर्राष्ट्रिय मंचमा आफ्नो उपस्थिति र पहिचान बढाउने क्रम बढ्दो छ । यसै सन्दर्भ नेपालका फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले भारतमा संचालन हुँदै गरेको एउटा सौन्दर्य प्रतियोगिताका लागि अनलाइन माध्यमबाट ग्रुमिङ कक्षा सम्पन्न गरेका छन् । म्रुनाल इन्टरटेन्मेन्ट एण्ड ग्रुमिङको आयोजनामा भारतमा राष्ट्रिय स्तरमा आयोजना हुँदै गरेको ‘मिस एण्...

नेपालले टी ट्वान्टी वरीयतामा आयरल्याण्डलाई उछिन्यो

नेपालले टी ट्वान्टी वरीयतामा आयरल्याण्डलाई उछिन्यो
काठमाडौं, साउन ११ गते । नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई उछिनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो । आईसीसीले आइतबार अन्तर्राष्ट्रिय टी ट्वान्टीको नयाँ वरीयता सार्वजनिक गरेको हो । आयरल्याण्डलाई उछिनेपछि एशोसिएट राष्ट्रहरुमा नेपाल अन्तर्राष्ट्रिय टी ट्वान...

विवाद निरुपणमा हस्ताक्षर गर्न कारागारबाट सिधै निर्वाचन आयोग पुगे रेशम चौधरी

विवाद निरुपणमा हस्ताक्षर गर्न कारागारबाट सिधै निर्वाचन आयोग पुगे रेशम चौधरी
काठमाडौँ: डिल्लीबजार कारागारमा रहेका जसपाका नेता रेशम चौधरी पार्टीको आधिकारिकता विवाद समाधानका लागि हस्ताक्षर गर्न निर्वाचन आयोग पुगेका छन् । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य चौधरीले उपेन्द्र यादव समूहका लागि हस्ताक्षर गर्ने बुझिएको छ । यसअघि आयोगले सनाखतका लागि जसपाका ५१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई आयोगमा उपस्थित हुन आग्रह गरेको थियो । नेता चौधरी सोमबार दिउँसो कडा सुरक्षाका ...

मन्त्रिपरिषद् बैठक : सत्य निरुपण र बेपत्ता आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना

मन्त्रिपरिषद् बैठक : सत्य निरुपण र बेपत्ता आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना
काठमाडौं : सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना र प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरिएको सरकारका प...

कागज उद्योग स्थापना हुँदै : दैनिक ७५ टन उत्पादन हुने

कागज उद्योग स्थापना हुँदै : दैनिक ७५ टन उत्पादन हुने
महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्याश भएको छ । आज आइएमइ समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालीको शिलान्याश गर्नुभएको हो । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवालीलगायतको सो उद्योगमा लगानी रहेको छ । उहाँहरूले आज संय...