साउन ०४ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

साउन ०४ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विगतको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ । अभिप्रेरित गर्नेहरूले रचनात्मक काममा प्रवृत्त गराउन सक्छन् । आयआर्जनका स्रोत बढ्नेछन् । दैनिक काममा पनि राम्रै फाइदा हुनेछ । चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ । काममा अवरोध आउन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ कामको प्रस्ताव आउनेछ भने पहिलेका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्य धन आर्जन हुने ...

नम्रताको विवादास्पद अभिव्यक्तिः चर्चाकै लागि हो त ?

नम्रताको विवादास्पद अभिव्यक्तिः चर्चाकै लागि हो त ?
गतबर्षको लकडाउनमा नायिका नम्रता सापकोटाले दिएको एक अभिव्यक्ति चर्चामा रह्यो । नम्रताले नेपाली चलचित्र क्षेत्रमा ‘नेपोटिज्म र ग्रुपिज्म’ भएको भन्दै बयान दिइन् । नेपाली चलचित्र क्षेत्रमा राम्रा कलाकार भन्दा पनि आफ्ना कलाकार चल्ने गरेको उनको तर्क थियो । परिवारबाट आएका कलाकारदेखि समुह बनाएर काम गर्ने कलाकार चलेको उनको तर्क थियो । नम्रताको यो अभिव्यक्तिले गाली र ताली दुबै पायो । कतिपयले नेपाली चलचित...

मेरो जीवनमा कोही आएको छ, तर आकाश होइन : पूजा शर्मा

मेरो जीवनमा कोही आएको छ, तर आकाश होइन : पूजा शर्मा
अहिलेकी चल्तीकी अभिनेत्री पूजा शर्मा जुन फिल्ममा काम गर्छिन्, त्यही फिल्मको अभिनेतासँग प्रेमको चर्चा चल्न थाल्छ । फिल्म ‘प्रेमगीत’ ताका प्रदीप खड्का, ‘म यस्तो गाीत गाउँछु’ को समयमा पल शाह र ‘रामकहानी’ पछि आकाश श्रेष्ठसँग उनको नाम जोडियो । निर्देशक सुदर्शन थापासँग पनि उनी प्रेम सम्बन्धमा रहेको खबरले केही समय फिल्म बजार खुब तात्ने गरेको थियो । पूजाको आकाशसँग जति घनिष्टता भने अरु अभिनेतासँग भएन ।...

पण्डित दीनबन्धु पोखरेलद्वारा दलित समुदायबाट मूल पूजारी घोषणा

पण्डित दीनबन्धु पोखरेलद्वारा दलित समुदायबाट मूल पूजारी घोषणा
काठमाडाैँ । जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका-१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । सनातन गोरक्ष राष्ट्र नेपालले आज गोदामचौरमा आयोजना गरेको कार्यक्रममा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले रम्तेललाई कर्मकाण्ड सिकाएर मुख्य पुजारी ब...

विक्कीलाई ‘कमेडी च्याम्पियन’मा भोट गर्न सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग

विक्कीलाई ‘कमेडी च्याम्पियन’मा भोट गर्न सिक्किमका मुख्य मन्त्रीको ५ लाख सहयोग
नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ । कान्तिपुर टीभीबाट हरेक शुक्रबार र शनिबार प्रशारण हुँदै आएको यो शो टप ७ सम्म पुगेको छ । यो शोको उत्कृष्ट ७ मा पुगेका प्रतिस्पर्धीविच कडा प्रतिस्पर्धा पनि चलिरहेको छ । प्रतिस्पर्धीहरुको भिडमा सिक्किमबाट आएका विक्की अग्रवाल पनि चर्चामा छन् । उनी, कार्यक्रमको अडिसन राउन्डबाट नै चर्चामा थिए । अहिले उनलाई जिताउनका लागि सिक्...

राजेश पायल र सुदिताको ‘लगन’ कतारको युट्युब ट्रेन्डिङ्गमा

राजेश पायल र सुदिताको ‘लगन’ कतारको युट्युब ट्रेन्डिङ्गमा
धरान – मेलिना मैनालीपछि गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’ को नकआउट राउण्डबाट बाहिरिएकी अर्की गायिका सुदिता राईलाई पनि आफ्नो वाचा अनुरुप गायक राजेश पायल राईले आफ्नो संगीतमा यूगल गीत गाउने मौका दिएका छन् । गीत रेकर्डिङ्गसंगै राजेश पायल राई र सुदिता राईको आवाजमा सजिएको ‘लगन’ शीर्षकको गीतको भिडियो समेत सार्वजनिक गरिएको छ । प्रशन एलुङ राईको शब्द रहेको यो गीतमा राजु कार्कीको संगीत संयोज...

रोज शिप बिकाश तालिम केन्द्र द्वारा सौन्दर्यकर्मी रचना शाक्य सम्मानित

रोज शिप बिकाश तालिम केन्द्र द्वारा सौन्दर्यकर्मी रचना शाक्य सम्मानित
काठमाडौँ । साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरको २० औं बार्षिकोत्सब भब्यताको साथ मनाएको छ। राजधानीमा एक कार्यक्रम आयोजना गरि बरिष्ट सौन्दर्यबिदहरु, सौन्दर्यकर्मीहरु, संचारकर्मी तथा कस्टमेटिक ब्यबसायीहरु बीच खुसि तथा शुभकामना साटासाट गरिएको थियो। उक्त अवसरमा साहारा ब्युटीहोम मेकअप स्टुडियो ट्रेनीङ सेन्टरकि संचालिका सौन्दर्यकर्मी रचना शाक्यले बिगत २ दशक देखि सौन्दर्य क्षेत्रमा अतुलनिय योग...

शंकर अधिकारी घायलको गीतमा भुवन प्यासी र एलिना चौहानको आवाज

शंकर अधिकारी घायलको गीतमा भुवन प्यासी र एलिना चौहानको आवाज
भुवन प्यासिको प्रस्तुति रहेको गीत सार्वजनिक भएको छ। शंकर अधिकारी घायलको गीतमा भुवन प्यासी र एलिना चौहानको स्वर भुवन कै संगीतमा राजेन्द्र बजगाइको संगीत सम्योजन रहेको 'क्यारी जिउने होला बरि लै' को रमाइलो भिडियो सार्वजनिक भएको छ। शिव बिकको निर्देशनमा तयार भएको भिडियोमा सरिता धनकुटी र देव महतो लाई फिचरिङ गरिएकोछ। https://www.youtube.com/watch?v=p9PL7hzQ9nU

साउन ०३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

साउन ०३ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सामान्य रोगले सताउला । सहयोगीहरूले हात...

राउटे युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ भनेर गलत प्रचार, युट्युब च्यानललाई कारबाही गर्न माग

राउटे युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ भनेर गलत प्रचार, युट्युब च्यानललाई कारबाही गर्न माग
सुर्खेत । राउटे​ युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ शीर्षक राखेर गलत प्रचार गरेको भन्दै राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आपत्ती जनाएको छ। प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आपत्तिजनक तरिकाले गलत प्रचार गरेको भन्दै त्यस्तो अपराध गर्ने युट्युव च्यानललाई कारबाही गर्न अनुरोध गरेको हो । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै ...