आयल निगमले माग्यो कर्मचारी, यसरी दिनुस् आवेदन

आयल निगमले माग्यो कर्मचारी, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत् १७ जना कर्मचारीको माग गरेको छ । निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्वारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि इच्छुक योग्य नेपाली नागरिकहरूले अनलाइन फारम भर्न सक्ने जनाएको छ । निगमका अनुसार सूचना प्रकाशित भएको २१ दिनभित्र र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिन भित्र दरखास्त फाराम पेश गर्नसक्ने ज...

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा
नेपाली चलचित्र होस् या मोडलिङ क्षेत्रकै कलाकार किन नहुन्, सकेसम्म विवादबाट टाढा नै रहन चाहन्छन् । विवादमा पर्दा करिअरलाई नै समस्यामा पार्ने वुझाई उनीहरुको छ । अझ, यो क्षेत्रमा उदाउँदै गरेका कलाकारहरुका लागि त विवादले समस्यामा पार्ने गरेको छ । यसैले पनि उनीहरु सकेसम्म विवादबाट टाढा रहन हरसंभव कोशिश गर्छन् । तर, ग्ल्यामर दुनियाँमा को कतिबेला विवादमा पर्छन् थाहा हुँदैन । कोही विवादकै कारण चर्चामा ...

२ महिना अघि नै आमा बनेकी दिया लेख्छिन्–‘छोरा अझै आइसीयूमा छन्’

२ महिना अघि नै आमा बनेकी दिया लेख्छिन्–‘छोरा अझै आइसीयूमा छन्’
बलिउड नायिका दीया मिर्जाले आफू २ महिना अगाडि नै आमा बनेको बताएकी छिन् । तर, छोराको जन्म डाक्टरले दिएको समय भन्दा २ महिना अगाडि नै भएको बताउँदै अझै पनि छोरा आइसीयूमा रहेको उल्लेख गरेकी छिन् । उनले मे १४ तारिखमा छोरालाई जन्म दिएकी थिइन् । दीयाले छोराको नाम अव्यान राखेको पनि बताएकी छिन् ।' उनले सामाजिक संजालमा लेखेकी छिन्–‘मेरो छोराको जन्म २ महिना अगाडि नै भएको थियो । यसैले, उनलाई २ महिनादेखि...

नेपाली काँग्रेस बनेपा नगरको सभापतिमा महेश कर्मचार्यको सम्भावना कति ?

नेपाली काँग्रेस बनेपा नगरको सभापतिमा महेश कर्मचार्यको सम्भावना कति ?
काभ्रे (बनेपा) – नेपाली काँग्रेसको १४ औँ अधिवेशन संघारमै छ । अधिवेशनका लागि देशभर कांग्रेसका कार्यकर्ताको दौडधूप चलिरहदाँ काभ्रेमा पनि कार्यकर्ताहरु अधिवेशनको तयारीमा लागेका छन् । अधिवेशनले गर्दा काभ्रेको काँग्रेस बनेपा नगरको नयाँ कार्य समितिका लागि पनि महोल तातिएको छ । यसपटकको अधिवेशनमा उम्मदेवारहरुको कडा प्रतिस्पर्धा हुने जानकारहरु बताउँछन् । बनेपा बोइज क्लबका अध्यक्ष एवम नेपाली काँग्रेस बनेप...

गीत संगीतमा नलागेको भए हाम्रो भेट नै हुदैनथ्यो : उदय–मनिला

गीत संगीतमा नलागेको भए हाम्रो भेट नै हुदैनथ्यो : उदय–मनिला
  उदय–मनिला नेपाली सांगीतक आकाशमा एक सदाबहार जोडी हुन । गीत लेखन, संगीत र गायनमा बेग्लै पहिचान बनाएका यो जोडिको आधी बाटो हिडे पछि , आज फेरि कुरा चल्यो छिन छिनमै रुन मन लाग्छ वारी खोला पारी खोला जस्ता गीत सदाबहार चर्चित छन् । तीनै युगल गायक सोताङ उदय र मनिलासंग कार्यक्रमका सिलसिलामा पाँचथर पुगेको बेला पाँचथरका पत्रकार गणेश साम्पाङले टुडिखेलको लागि गरेको कुराकानी : तपाईको बाल्यक...

साताको साहित्य

साताको साहित्य
मोहन कृष्ण होमागाईँ जर्मनी मलाई सियो र सर होइन तिमी र घर चाहिन्छ मलाई म्याम र मिस्टर होइन ब्रदर र सिष्टर चाहिन्छ मलाई सम्मानको हजुर होइन माया र सफलताको हजुर चाहिन्छ मलाई मम,डयाड र सोम होइन माता पिता र ॐ चाहिन्छ मैले पितृबाट सिकेको छु त्यस्तै मृदुल भाषा चाहिन्छ तिमीले साडी र कोट फेरे केही छैन मलाई तर भाषा र संस्कृति फेर्न कहाँ पाइन्छ ? मलाई पर आश्रय र सव्यताको ढोँग होइन स्वावलम्...

क्रान्ति मृदुल

क्रान्ति मृदुल
लेख्दा लेख्दै लेख्छु , लेखेर लेख्छु लेख्नलाई लेख्छु , लेख्नु पहिले मनमा लेख्छु लेखेपछी पनी लेख्छु , म आभाष लेख्छु प्रतिज्ञा लेख्छु , पथ्थर र कपास लेख्छु म देखेर लेख्छु , अनी लेखेर देख्छु देख्नु पैले सोचेर लेख्छु , जब देख्छु अनयासै लेख्छु म लेख्छु तिमी देख्छौ , अनी देखेर सोच्छौ लेखेको भेदै नपाई , आफुलाई कोष्छौ कीनकी तिमी नलेखेका , तर बनेका नेता हौ म लेखिएको तर , नबनेको कवि हुँ । मैले ...

रानीमहलमा छायाँकन गरिएको सुरेन गौतमको सँधै सँधै बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)

रानीमहलमा छायाँकन गरिएको सुरेन गौतमको सँधै सँधै बोलको म्यूजिक भिडियो सार्वजनिक (भिडियो)
काठमाडौं। गायक सुरेन गौतमको म्यूजिक भिडियो सँधै सँधै बजारमा आएको छ। सुरेन गौतमको आफ्नो अफिसियल यूट्युब च्यानलमाफर्त सो म्यूजिक भिडियो सार्वजनिक गरएको हो। नेपालको ताजमहल भनेर चिनिने पाल्पाको रानीमहललाई साक्षी राखी गायक सुरेन गौतमले “सधै सधै” बोलको गीत मार्फत इतिहासमा फर्किएर खड्ग शमशेर र तेजकुमारीबीचको अमर प्रेम कथालाई म्यूजिक भिडियोमा दमदार रुपमा प्रस्तुत गरेका छन्। सँधै सँधै भन्ने शब्दले नै एउ...

यूट्युवमा दर्शक बटुल्दै ‘यस्तै हो जीवन चोला’

यूट्युवमा दर्शक बटुल्दै ‘यस्तै हो जीवन चोला’
काठमाडौं। ‘यस्तै हो जीवन चोला, बाँचुञ्जेल हासौँ खेलौँ भोली त के होला’ गायक प्रेमप्रकाश वली र गायिका विन्दु परियारको समुधुर स्वरमा रहेको यो गीतले यूट्युवमा दर्शक कमाइरहेको छ। शुक्रबार सार्वजनिक भएको उक्त गीतले १०के बढी दर्शहरु जम्मा पारी सकेको छ। गीतमा गायक वलीको शब्द÷संगीत रहेको छ। चर्चित नायक पल शाह र नायिका अञ्जली अधिकारीले न्यायपूर्ण अभिनय गरेको गीतमा जहाँ गए पनि आफ्नो जन्म ठाउँको यादले सता...

न दिनमा भोक, न रातमा निद्रा

न दिनमा भोक, न रातमा निद्रा
केशवराज पौडेल मेलम्ची (सिन्धुपाल्चोक), असार ३० गते । अघिल्ला वर्षसम्म असार महिनामा मेलम्ची बजार वरपरका धान खेतमा निकै चहलपहल हुन्थ्यो । गाउँघरभन्दा खेत रमाइलो हुन्थ्यो तर त्यो चहलपहल र रमाइलो यो असारमा देखिएन, जताततै निराशा र पीडाका आँसु छन् । मेलम्चीका किसान चैतमा रोपेको धान भित्र्याएर फेरि रोपाइँ गर्ने चटारोमा हुन्थे तर अहिले किसान फुर्सदिला देखिनुहुन्छ । उहाँहरूलाई न त दिनमा भोक छ न त रातमा...