सुनसान ठमेल

सुनसान ठमेल
काठमाडौं- काठमाडौँ उपत्यकाको प्रमुख पर्यटकीय केन्द्रका रूपमा रहेको ठमेल कोरोना सङ्क्रमणका कारण सुनसान बनेको छ । विश्वका विभन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल सुनसान बनेको हो । गत वर्ष आठ महिना बन्द रहेको ठमेल मङ्सिरपछि विस्तारै चहलपहल शुरु भए पनि वैशाखको पहिलो हप्तादेखि नै दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्र...

मोटाएर हैरान हुनुभयो ? यी ८ फलफूल र तरकारीले तीब्र रुपमा घटाउँछ तौल

मोटाएर हैरान हुनुभयो ? यी ८ फलफूल र तरकारीले तीब्र रुपमा घटाउँछ तौल
धेरै मानिस आफ्नो बढ्दो तौलका कारण तनावमा हुन्छन् र यसलाई कम गर्नका लागि विभिन्न तरिका अपनाउने गर्छन् । तर थोरैलाई मात्रै थाहा छ कि डाइटमा थोरै परिवर्तन गरेर निकै सजिलै तौल घटाउन सकिन्छ । केही फलफूल र सागसब्जीले प्रतिरोधी क्षमता बढाउनुका साथै तौल पनि नियन्त्रणमा राख्छ । यदि तपाईं आफ्नो तौल कम गर्ने कोसिसमा हुनुहुन्छ भने डाइटमा यी फलफूल र सागसब्जी समावेश गर्नुहोस् । खरबुजाः गर्मीमा खरबुजा ...

अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो पौल एटलेटिको मड्रिडमा आबद्ध भए

अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो पौल एटलेटिको मड्रिडमा आबद्ध भए
काठमाडौं, असार २९ गते । ला लिगाको च्याम्पियन एटलेटिको मड्रिडले अर्जेन्टिनाका मीडफिल्डर रोड्रिगो डे पौलले पाँच वर्षका लागि अनुबन्धन गरेको छ । डे पौल यसअघि यूडानिजमा आबद्ध हुनुहुन्थ्यो । २७ वर्षीय मीडफिल्डर डे पौल कोपा अमेरिका २०२१ को उपाधि जित्ने अर्जेन्टाइन टोलिका सदस्य हुनुहुन्छ । स्पेनिस सञ्चारमाध्यमले एटलेटिको मड्रिडले सिरी ए क्लबका एटलेटिकोले डे पौललाई तीन करोड ५० लाख पाउन्ड तिरेको छ । डे पौ...

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
वित्तीय सङ्घीयता १. वित्तीय सङ्घीयता भनेको के हो ? नेपालमा यससम्बन्धी के–कस्तो व्यवस्था छ ?चर्चा गर्नुहोस् ।  सङ्घीय प्रणालीका सरकारले आर्थिक अधिकारको स्वतन्त्रतापूर्वक प्रयोग गर्न पाउने व्यवस्थालाई वित्तीय सङ्घीयता भनिन्छ । यसमा सङ्घीय इकाइले वित्तीय अधिकारको प्रयोग गर्ने, जिम्मेवारी लिने, उत्तरदायित्व वहन गर्ने गर्छन् । यसले सबैभन्दा नजिकको सरकार सेवा प्रवाहमा बढी कार्यकुशल हुन्छ र यसलाई सा...

संक्रमितको हाँसो र आँसुसँगै रोएका स्वास्थ्यकर्मी

संक्रमितको हाँसो र आँसुसँगै रोएका स्वास्थ्यकर्मी
उर्लाबारी । राजघाट कोभिड आइशोलेसन सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी गरिमा मोक्तान मास्क र पिपिईभित्र गुम्सिएर धेरै पटक रोएकी छिन्। फेस शिल्डले छोपिएको आँसुलाई गरिमाले आफ्नो हातले पुस्न पनि पाएकी पनि छैनन्। कोरोना संक्रमितको उपचारमा दैनिक ६ घण्टासम्म खटिने गरिमा बिरामी हाँस्दा सँगै हाँस्छिन्, बिरामी रुँदा सँगै रुन्छिन्। आफूले भोक, प्यास, निद्रा केही नभनी उपचार गरेर ठिक भएको बिरामी देख्दा उनलाई...

के बन्लान त महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगरको सभापति ?

के बन्लान त महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगरको सभापति ?
काभ्रेपलाञ्चोक, नेपाली काँग्रेसको १४ औँ अबिधेशन नजिकिँदै छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र उमेरको विषय चर्चामा छ । युवाहरु लाई देश र पार्टी चलाउन पहल कदमी चालिरहेका छन । बनेपा बोइज क्लबका अध्यक्ष एवम नेपाली काँग्रेस बनेपा नगर सचिब महेश कर्माचार्य आउदै गरेको नेपाली काँग्रेसको १४ औँ अबिधेशनमा बनेपा नगरको सभापतिका दाबेदार हुन । महेश कर्माचार्य नेपाली काँग्रेस बनेपा नगर पार्टीको पहिलो तह...

चर्चामा प्रियंकाको तस्विर, फ्यानले गरे गाली

चर्चामा प्रियंकाको तस्विर, फ्यानले गरे गाली
नेपाली चलचित्र जगतकी प्रख्यात नायिका प्रियंका कार्की अहिले गर्भवती रहेकी छिन्। उनको चर्चा उनले काम गरेका चलाचित्रको कारण मात्र नभएर विभिन्न कारणले हुने गर्छ। सामाजिक सञ्जालमा निकै सक्रिय रहने प्रियंकाको इन्स्टाग्राममा १० लाख भन्दा बढी फलोअर्स छन्। उनी आफू गर्भवती भएपछि सामाजिक सञ्जालमा झनै सक्रिय देखिएकी छिन्। प्रियंकाले दैनिक जसो नै केहि नौला नौला तस्बीरहरु इन्स्टाग्राममा शेयर गर्ने...

असार ३० गते बुधबार, यस्तो छ तपाईंको राशिफल

असार ३० गते बुधबार, यस्तो छ तपाईंको राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ । विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ । जागिरमा पदोन्नतिको योग छ । अध्ययन अध्यापन फलदायी रहनेछ । धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाम्पत्य जीवन सुखमय रहनेछ । घर घडेरीको व्यापार व्यवसायमा लाभ मिल्ला । बोलीकै प्रभावले महत्वपूर्ण काम सम्पादन हुने समय छ । धन लाभ होला । पशुपालन तथा कृषि क्...

पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास

पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास
साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् । रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको बताएका छन् । उनले, यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रजनीकान्तको नयाँ संगठनले अब ‘रजनी फ्यान क्लब एसोसिएसन’को नामबाट जनताको सेवा गर्नेछ । रजनीकान्तले गत ...

कठै ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् ? : दीपकराज गिरी

कठै ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् ? : दीपकराज गिरी
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले यसबारे प्रतिकृया दिएका छन् । दीपकराजले प्रधानमन्त्री जो बनेपनि देशको अवस्था उस्तै हुनेतर्फ संकेत गरेका छन् । आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै द...