‘शोकले मरिन्छ कि भोकले’ सार्वजनिक

‘शोकले मरिन्छ कि भोकले’ सार्वजनिक
युवा पत्रकार प्रकाश बराइलीको शब्द रचनामा कोभिड–१९ सम्बन्धी ‘शोकले मरिन्छ कि भोकले’ नामक लोकगीत सार्वजनिक भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस र पछिल्लो समय दोस्रो भेरियन्टका कारण देश आक्रान्त बनिरहेको, कोरोनाकै कारण धेरै नेपालीले अकालमै ज्यानसमेत गुमाइरहेका, कतिपय अझै पनि कोरोनासँग लडिरहेका, रोकथाम तथा नियन्त्रणका लागि देशभर निषेधाज्ञा लागू गरिएको र त्यसले जनतामा सिर्जना गरेक...

सोनु सुदलाई प्रधानमन्त्री बन्न अभिनेत्री हुमाको आग्रह

सोनु सुदलाई प्रधानमन्त्री बन्न अभिनेत्री हुमाको आग्रह
बलिउड अभिनेता सोनु सुुदलाई भारतमा भगवानका रुपमा नै मान्ने गरेका छन् । गत वर्षको लकडाउनमा सयौँ मानिसको उद्धार गरेको र गरिव दुखीलाई आर्थिकका साथै विभिन्न सहयोग गरेको भन्दै उनलाई भगवानको रुपमा मान्ने गरेका छन् । फिल्ममा खलपात्रका रुपमा देखिए पनि असली हिरोका रुपमा उनलाई लिन थालिएको छ । समाज सेवामा दिनरात नभनी खटिएका सोनुलाई प्रधानमन्त्री बन्न अफर आएको छ । उनलाई केही दिन अघि बलिउड अभिनेत्री हुमा कुरेश...

राउटे युवतीको ज्यान जोखिममा भएको भन्दै दुर्व्यवहार गर्ने दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह– राष्ट्रिय मानवअधिकार आयोग

राउटे युवतीको ज्यान जोखिममा भएको भन्दै  दुर्व्यवहार गर्ने दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह– राष्ट्रिय मानवअधिकार आयोग
काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले राउटे समुदायका युवतीमाथि यौन दुर्व्यवहार भएको घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ । घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले दोषीलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो । सो घटनाको अनुगमन पछि एक विज्ञप्ति जारी गर्र्दै आयोगले पीडित युवतीहरूलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै ...

दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जान्नुहोस्

दम्पतीबीचको उमेर कति वर्षले अन्तर हुनुपर्छ ? जान्नुहोस्
काठमाडौं | नेपाली समाजमा श्रीमान् भन्दा श्रीमतीको उमेर कम हुनुपर्छ भन्ने धारणा राख्ने गरेको पाइन्छ । सायद पितृसतात्मक सोंच-चिन्तनले पनि यसमा काम गरेको हुनुपर्छ । युवतीहरु पनि आफुभन्दा बढी उमेरका पुरुषसँग दाम्पत्य जीवन विताउने अभिलाषा प्रकट गर्छन् । उनीहरु प्रेम गर्दा होस् वा विवाह गर्दा, आफुभन्दा बढी उमेरका पुरुषसँग गर्न चाहन्छन् । गरिरहेका हुन्छन् पनि । किनभने अक्सर युवतीहरु पुरुषबाट सुरक्ष...

‘टिकटके’को शान, गायक-गायिकाको अपमान !

‘टिकटके’को शान, गायक-गायिकाको अपमान !
टिकटकको प्रयोग केका लागि ? अधिकांशको जवाफ एउटै आउने गर्छ- मनोरन्जनका लागि ! कतिपयले चाहिँ उत्पादनको प्रचारप्रसार र समाजोपयोगी जानकारीहरू पनि पस्कने गरेका छन् टिकटकमा । आजकल फुर्सद समयको सदुपयोग र आफ्नो प्रतिभा प्रस्तुत गर्न पनि यो सामाजिक सन्जाल निकै उपयोगी हुन थालेको छ, भइरहेको छ । यसो भन्दैमा टिकटकमा उपस्थित हुने सबै या टिकटकसँग जोडिएकाहरू आलौकिक सर्जक, महान् हस्ती, प्रतिभाशाली ब्यक्तित्व र स...

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ जेष्ठ २०७८ सोमबार, ७ जुन २०२१)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ जेष्ठ २०७८ सोमबार, ७ जुन २०२१)
आजको पञ्चाङ्ग श्रीशाके १९४३ ग्रीष्म ऋतु राक्षसनामक संवत्सर नेपाल सं. ११४१ वि.सं. २०७८ ज्येष्ठ २४ गते सोमबार तद्अनुसार सन् २०२१ जुन ७ तारिख ज्येष्ठ कृष्णपक्ष द्वादशी तिथि ९ः४४ पर त्रयोदशी तिथि भरणी नक्षत्र शोभन योग ३ः४ पर अतिगण्ड योग गर करण आनन्दादिमा चर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१० मा भयो र सूर्यास्त साँझ १८ः५६ मा हुनेछ । सोम प्रदोषव्रत । आजको राश...

इञ्जा युरोपका महासचिव धिताललाई नेजस जर्मनीले अपमानजनक ,निकृष्ट शब्द तथा गालीगलौज गरेकोमा गम्भीर ध्यानाकर्षण

इञ्जा युरोपका महासचिव धिताललाई नेजस जर्मनीले अपमानजनक ,निकृष्ट शब्द तथा गालीगलौज गरेकोमा गम्भीर ध्यानाकर्षण
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय सञ्जाल (इञ्जा) युरोपले एक बिज्ञप्ती जारी गरि इञ्जा युरोपका महासचिव धिताललाई नेपाली जनसम्पर्क समिती जर्मनीले अपमानजनक ,निकृष्ट शब्द प्रयोग तथा गालीगलौज समेत गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर नेजस जर्मनीले धम्कीपूर्ण विज्ञप्ती समेत निकालेको जनाएको छ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रीय सञ्जाल (इञ्जा) युरोपका अध्यक्ष ददि सापकोटा...

इन्टरनेशनल डाइरेक्टरमा लायन बालकृष्ण बुर्लाकोटीको बिजय

इन्टरनेशनल डाइरेक्टरमा लायन बालकृष्ण बुर्लाकोटीको बिजय
काठमाडाैँ । सामाजिक कार्यमा क्रियाशील अन्तराष्ट्रिय संस्था लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा लाईन बालकृष्ण बुर्लाकोटी विजयी हुनुभएको छ । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्व गभर्नर बुर्लाकोटी जेठ २१ र २२ गते भएको मल्टिपल कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टरमा विजयी हुनुभएको हो । बुर्लाकाेटी लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन समेत हुनुहुन्छ । अनलाइन ...

‘इकुपिताङ’ ल्याउदै सुलेमान शंकर ‘इकु’

‘इकुपिताङ’ ल्याउदै सुलेमान शंकर ‘इकु’
काठमाडौँ । बालबालिकादेखि बृद्धसम्म लोकप्रिय पात्र ‘इकु’ दर्शकले फेरि हेर्न पाउने भएका छन् । हाँस्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘ईकु’लाई सानोपर्दामा देख्न पाउने भएका हुन् । ‘इकु’को भुमिका निर्वाह गरेर चर्चित भएका कलाकार सुलेमान शंकर ‘इकु’ले श्रृखला ‘इकुपिताङ’ बनाएका हुन् । श्रृखलाको कथा, निर्देशक समेत सुलेमानकै रहेको छ । ‘इकु’को भुमिकामा पनि उनी आफै देखिनेछन् । श्रृखलामा सुलेमानको अलवा श्याम राई, ज्...

रिहानाको बोल्ड लुक्स

रिहानाको बोल्ड लुक्स
न्युयोर्क : हलिउड गायिका रबेन रिहाना संसारका चर्चित संगीतकर्मीमध्ये एक हुन्। उनका दुनियाँभरमा करोडौं फ्यान छन्। रिहाना सदैव समाचार बनिरहने पात्र हुन्। उनी विभिन्न कारणले चर्चामा आइरहन्छिन्। पछिल्लो समय भने रिहाना फोटो सुटका कारण चर्चामा आएकी छन्। ‘भोग इटालिया’ म्यागजिनका लागि रिहानाले गरेको फोटो सुटले निकै चर्चा कमाइरहेको छ। उनले यसअघि पनि थुप्रै म्यागजिनका लागि कभर फोटो खिचाइसकेकी छन्। तर, य...