‘लभ करे दे…’ लिएर आए गायक रुद्रसेन(भिडियो सहित)
काठमाडौं– नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका लोकप्रिय गायक रूद्रसेन विश्वकर्मा मैथिली गीत ‘लभ करे दे’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको यूगल स्वरको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतका रचनाकार रूद्रसेन विश्वकर्मा हुन् भने रूद्रसेन विश्वकर्माले नै यस गीतलाई संगीतबद्ध गरेका छन् । गीतका संगीत स...













