किरण खेरलाई ब्लड क्यान्सर, भावुक भए अनुपम

किरण खेरलाई ब्लड क्यान्सर, भावुक भए अनुपम
बलिउडकी सफल कलाकार तथा चन्डीगढबाट भारतीय जनता पार्टीकी सांसद बनेकी किरण खेर मायलोमा नामक रोगबाट ग्रसित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो एक प्रकारको ब्लड क्यान्सर हो । उनको यतिबेला मुम्बइमा उपचार भैरहेको र उनी निको हुँदै गएको भारतीय संचार माध्यमले जनाएका छन् । भाजपाका चन्डीगढ अध्यक्ष अरुण सुदले मिडियासँग कुरा गर्दै यो कुराको जानकारी दिएका हुन् । किरणलाई ब्लड क्यान्सर भएको गतबर्षको नोभे...

चैत्र २७ मा मुकेश र सबिनाको ‘गुड फ्रेन्ड’

चैत्र २७ मा मुकेश र सबिनाको ‘गुड फ्रेन्ड’
काठमाडौं÷ नयाँ बर्ष ०७८ को अबसर पारेर ‘गुड फ्रेन्ड’ नामक फिल्म चैत्र २७ मा प्रदर्शन हुने भएको छ । साथीसाथीबीचको सम्बन्ध, प्रेम र समर्पणको कथामा निर्माण गरिएको फिल्मको ट्रेलर बुधबार साइराम पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनीक गरिएको हो । पहिला चैत्र २० मा हलमा आउने भनिए तापनि अब यो फिल्म चैत्र २७ मा दर्शकमाझ आउने पक्का भएको छ । राजबहादुर सानेको निर्देशनमा बनेको फिल्ममा मुकेश ढकाल, सबिना कार्...

सुरेनको टाढा नहुनु हैमा विवश र अन्जु

सुरेनको टाढा नहुनु हैमा विवश र अन्जु
काठमाडौं, १८ चैत गायक सुरेन लामाको स्वरमा नयाँ आधुनिक गीत टाढा नहुनु है...बजारमा आएको छ । गीत निकै कर्णप्रिय बनेको छ । यो गीतको भिडियोलाई चाँगुनारायण इन्टरटेनमेन्ट प्रालिबाट रिलिज गरिएको छ । यो गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ । यो गीतलाई गीतकार उत्तम कुमार बतौलाले लेखेका हुन् । जसमा लाहाङ सुब्बाको संगीत संयोजन रहेको छ । गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको भिडि...

समीक्षा र रवि ओडको ‘पाउडर किरिममा’ सार्वजनिक ( भिडियो )

समीक्षा र रवि ओडको ‘पाउडर किरिममा’ सार्वजनिक  ( भिडियो )
काठमाडौं ।  उत्कृष्ट गितहरुको म्यूज़िक भिडियोहरु निर्माण गर्दै आईरहेको ( Aafno Maan)च्यानलले नेपाल आइडल गायक रवि ओड र चर्चित गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘पाउडर किरिममा’ सार्वजनिक गरेको छ । कृष्ण केसीको शब्द तथा संगीत रहेको गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् । गीतको भिडियोमा भने नायक पुष्प खड्का, रवि ओड, प्रियना आचार्य र सम्झना खत्रीको अभिनय देख्न सकिन्छ । मौसम हिमालीको निर्देशन तथा...

वर्षाले छाडेपछि रेश्मा, उषा हुँदै गरिमालाई ‘सुदुर’को अफर

वर्षाले छाडेपछि रेश्मा, उषा हुँदै गरिमालाई ‘सुदुर’को अफर
निर्देशक रमेश वुढाथोकी चलचित्र ‘सुदुर’का लागि नायिका नपाएर हैरान छन् । नायिका वर्षा सिवाकोटीले चलचित्रमा काम गर्ने पक्का गरेकी थिइन् । तर, चलचित्रको छायांकन सुरु हुन लामो समय लागेपछि वर्षाले नयाँ चलचित्रलाई समय दिनुपर्ने भन्दै ‘सुदुर’ छाडिन् । यसपछि भने रमेशलाई नायिका खोज्न नै सकस परिरहेको छ । चलचित्रको नायकका लागि पुष्प खड्कालाई अफर गरिएको छ । तर, पुष्प र चलचित्रको निर्माणपक्षविच पारिश्रमिकको ...

सर्वोत्कृष्ट गायिका डायस्पोरा बाट अवार्ड चुम्न सफल भईन इशा कार्की

सर्वोत्कृष्ट गायिका डायस्पोरा बाट अवार्ड चुम्न सफल भईन इशा कार्की
काठमाडौँ : भर्खरै राजधानीमा सम्पन्न नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१ मा सर्वोत्कृष्ट गायिका डायस्पोरा बाट इशा कार्कीले अवार्ड चुम्न सफल भएकी छिन। सुमधुर आवाजकी धनि इशा कार्कीको "दिलको ड्राइभर" गित बाट उनले अवार्ड जित्न सफल भएकी हुन्। अमेरिकामा बसेर नेपाली गित संगीत, कला साहित्य तथा नेपाली संस्कृतिको जगेर्ना गर्दै नेपाली गित संगीतलाई नयाँ आयाम थप्न सफल गायिका इशा कार्की पछिल्लो समय चर्चामा रहेकी ...

अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सवमा कलाकार संघको शुभकामना र सम्मान

अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सवमा कलाकार संघको शुभकामना र सम्मान
काठमाडौं– नेपाल चलचित्र कलाकार संघले मंगलबार एउटा ऐतिहासिक कार्य गरेको छ । नेपाली चलचित्रका जेष्ठ अभिनेता विश्व बस्नेतको ७५ औं जन्मोत्सव पारेर कलाकार संघले आज उहाँलाई उहाँकै निवासमा पुगेर तामपत्रसहित शुभकामना व्यक्त गरेको छ । मंगलबार चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको नेतृत्वमा गोदावरीस्थित अभिनेता बस्नेतको अहिलेको निवास गएको कलाकारहरुको एक समुहले उहाँलाई खादा लगाएर तामपत्रसहित सम्मान ग...

अजय देवगनमाथि कुटपिट भएको हो ?

अजय देवगनमाथि कुटपिट भएको हो ?
बलिउड सुपरस्टार अजय देवगनमाथि कुटपिट भएको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । भिडियो हेरेर दाबी गरिएअनुसार दिल्लीको एक पबको बाहिर उनको केही व्यक्तिसँग झगडा भएको थियो र त्यो झगडामा मानिसहरुले उनीलाई कुटेका थिए । तर, अजयले सोसल मिडियामा एक पोस्ट गर्दै उक्त भिडियो झुटो रहेको बताएका छन् । भाइरल भिडियोको खण्डन गर्दै उनले लेखेका छन्, ‘यस्तो लाग्छ कि म जस्तै देखिने व्यक्ति मुश्क...

२७ वर्षका भए अनमोल

२७ वर्षका भए अनमोल
नेपाली फिल्म क्षेत्रले पाएको एउटा चम्किला नक्षत्र हुन्, अभिनेता अनमोल केसी । एक समय उनका पिता भुवन केसीले नेपाली फिल्ममा आफ्नो बलियो वर्चश्व कायम गरेका थिए । अहिले अनमोल नेपाली फिल्मका नम्बर वान नायक बनेका छन् । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने पछिल्ला छिमलका पुस्तालाई नेपाली फिल्मप्रति रुची जगाउन उनको ठूलो योगदान मानिन्छ । उनै, अनमोल मंगलवारबाट २७ वर्षका भएका छन् । २०५० साल चैत १७ गते बिह...

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोड’ सार्वजनिक र मेरो माया करोडमा” tiktok challenge

गायक सुगम पोखरेल र सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ। गीतमा दीपक शर्माको शब्द र सङ्गीत रहेको छ भने साहज शाक्यको सङ्गीत संयोजन छ। गीतको भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छन्। उनलाई सागर लम्साल (बले) गोभिन सिंह बिस्टले अभिनयमा साथ दिएका छन्। बुद्ध थापाले छायाङ्कन गरेका छन् भने भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् । सहायक निर्देशनको जिम्मा सुबोल थापाले ग...