छोरीलाई मिस नेपालमा भिडाउने पहिलो मिस नेपाल रुवी राणाको तयारी (हेर्नुस् भिडियो)

छोरीलाई मिस नेपालमा भिडाउने पहिलो मिस नेपाल रुवी राणाको तयारी (हेर्नुस् भिडियो)
काठमाडौं– रुवी राणाले नेपालको पहिलो मिस नेपालको २६ वर्ष भइसक्यो । तर, आज पनि उनी उस्तै ‘फिट एन्ड फाइन’ देखिन्छिन् । ‘यो सबै सकरात्मक सोचको परिणाम हो,’ आफ्नो सुन्दरताको राज उनी यसरी खुलाउँछिन् । हाम्रो कला टिभीले उनीसँग गरेको मिस नेपाल संवादका क्रममा रुवी राणाले नयाँ कुरा खोलेकी छिन् । त्यो के भने उनी आफ्नी छोरीलाई पनि चाँडै मिस नेपालमा सहभागी गराउने तयारीमा छिन् । मिस नेपालको क्रेज अझै पनि न...

प्रदीप खड्का किन खेल्दैनन् म्यूजिक भिडिओ?

प्रदीप खड्का किन खेल्दैनन् म्यूजिक भिडिओ?
काठमाडौं। गत चैतदेखि कोरोना महामारीका कारण सम्पूर्ण क्षेत्र ठप्प रह्यो। त्यसबाट चलचित्र क्षेत्र पनि अछुतो रहन सकेन। तर, संगीत क्षेत्रमा भने त्यसको खासै असर परेन। महामारीबीचमा थुप्रै म्यूजिक भिडिओ बने। धेरैले राम्रो आम्दानी पनि गरे। गायक÷गायिका, मोडल तथा अन्य कलाकारले पनि कामसँगै दाम पनि कमाए। म्यूजिक भिडिओका लागि मोडलभन्दा पनि चलचित्र क्षेत्रका हिरो हिरोइनले राम्रो मौका पाए। पल शाह, नाजिर ...

तनहुँको मानहुँकोटमा प्रेमिकासँग रोमान्स गर्दै गर्दा भेटीए गायक सुनिल गिरी

तनहुँको मानहुँकोटमा प्रेमिकासँग रोमान्स गर्दै गर्दा भेटीए गायक सुनिल गिरी
काठमाडौँ । लोकप्रिय लोकपप गायक सुनिल गिरी र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत 'दिउँला माया तिमीलाई'को भिडियो सार्वजनिक भएको छ । 'दिउँला माया तिमीलाई' सोल्टिनीको भाग २ हो । तनहुँको चर्चित पर्यटकीय स्थल मानहुँकोटमा छायांकन गरिएको भिडियोमा सुनिल र उर्मिला गुरुङको रोमान्टिक प्रेम कथालाई देखाइएको छ । बढ्दो चिसोमा सुनिल र उर्मिला स्पष्ट देखिएको सेताम्मे हिमाल र चिसो सिरेटोकाबिचमा गज्जबसँग ख...

वियोन्सले एकसय जनाको घरभाडा तिरिदिने, छुट्याइन् ५ लाख डलर

वियोन्सले एकसय जनाको घरभाडा तिरिदिने, छुट्याइन् ५ लाख डलर
सीएनएन। गायिका वियोन्स नलेसले कोरोना भाइरस महामारीका कारण घरभाडा तिर्न नसकी घरवारविहिन हुन लागेका १०० जनालाई आर्थिक सहायता प्रदान गर्ने घोषणा गरेकी छन्। वियोन्सले १०० जनालाई जनही ५ हजार अमेरिकी डलर प्रदान गर्ने घोषणा गरेकी हुन्। यसको लागि उनले कूल ५ लाख अमेरिकी डलर छुट्याउकी छन्। वियोन्सले प्रदान गर्ने आर्थिक सहायता लिनको लागि सन् २०२१ जनवरी ७ देखि उनको आधिकारिक वेबसाइेटमा गएर आवेदन दिन स...

आइटम गर्ल सुष्मा कार्कीको बबाल डान्स !

आइटम गर्ल सुष्मा कार्कीको बबाल डान्स !
‘नाम होस् या बदनाम होस् तर गुमनाम नहोस्’ यो उखान कला क्षेत्रमा निकै प्रचलित छ। ठुलो बजेट, मल्टीस्टार, करिश्मा मानन्धर पुत्री र शिव श्रेष्ठ पुत्रको डेब्यु लागायतका विशेषताले निकै चर्चा कमाएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’का विवाद पनि कम छैनन्। झन्डै बर्ष दिन अगाडी ‘नेपाली फिल्मको व्यापार ओरालो लागिरहेको देखेर फिल्म रिलिजको जोखिम लिन नसकेको’ बताउने निर्माताले कोभिड १९ का कारण नेपाली फिल्म उद्य...

नायिका स्वस्तिमा खड्काको भुतुक्कै बनाउने सारी अवतार…

नायिका स्वस्तिमा खड्काको भुतुक्कै बनाउने सारी अवतार…
लकडाउनका कारण मानिसहरू निकै त,नावमा रहे । लामो समयदेखि घरमै रहँदा पक्कै पनि मानिसहरूलाई तनाव हुनु स्वभाविक नै हो । अझ, चलचित्रको पर्दामा दैनिक रमाउने र काममा व्यस्त हुने कलाकारहरूका लागि त लकडाउनले उकुसमुकुस नै बनाएको छ । सामाजिक सञ्जालमा कलाकारले दर्शकलाई आनन्द प्राप्त गर्ने उपाय त सेयर गरिरहेका छन् । नायिका स्वस्तिमा खड्काले हालै केहि तस्बिर शेयर गरेकी छिन् । उनले शेयर गरेका हरेक तस्विर फ्...

तमु ल्होसार शुभकामना गीत सार्वजनिक

तमु ल्होसार शुभकामना गीत सार्वजनिक
काठमाडौं, १२ पुस । गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा ‘यान खो ङोल्स्यो’ बोलको शुभकामना गीत सार्वजनिक भएको छ । पुस १५ अर्थात् ल्होसारको खुशियाली आदानप्रदान गर्ने उक्त गीतमा गायक तथा संगीतकार पवन राना, तारा श्रीस र शिशिर गुरुङको स्वर रहेको छ । गीतको भिडियो गायक पवन राना युट्युव च्यानलबाट सार्वजनिक भएको छ । गुरुङ चलचित्रका चर्चित नायक आनन्द गुरुङ र आधा दर्जन बढी भिडियोहरुमा अभिनय गरिसकेकी...

“दि”विन्टर फेस्ट सिजन थ्री-3भव्यताका साथ सम्पन्न

“एल एण्ड एन मोडेल एजेन्सी “द्वारा आयोजित "दि"विन्टर फेस्ट सिजन थ्री-3 ग्वार्को स्थित म्युजिक सिटि हलमा पौष १० गते कृस्मस डे को अवसरमा भब्यताका साथ सप्पन्न भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा महालक्ष्मी नगरपालिका वडा नं १ का अध्यक्ष नन्दु न्याैपाने हुनुहुन्थ्यो भने बिशेष अथितिको रुपमा विभिन्न संस्थामा आवद्ध सामाजिक,ब्याबसायिक,समाजसेवी लगायत धेरै जनाको उपस्थिति रहेको थियोे। कार्यक्रमम...

वर्षा स्किन सीटीको सीइओमा नियुक्त

वर्षा स्किन सीटीको सीइओमा नियुक्त
नायिका वर्षा सिवाकोटी नेपाल मेडिसिटी हस्पिटल अन्र्तगत रहेको स्किन सिटीको सिइओमा नियुक्त भएकी छिन् । वर्षाले जारी गरेको विज्ञप्तीमा अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला राखेको उल्लेख छ । उनले स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व पनि आफूसँग रहेको बताएकी छिन् । उनले, स्किन सिटीमा आफ्नो पनि केही शेयर रहेको बताएकी छिन् । चलचित्र क्षेत्रमा आफूले काम गर्दै गर्दा दर्शकले अपार माया दिएको भन्दै वर...

गायक एबं सर्जक नरेन्द्र केसीको नयाँ सांगीतीक कोसेली “हेर ऐनामा” सार्वजनिक

गायक एबं सर्जक नरेन्द्र केसीको नयाँ सांगीतीक कोसेली “हेर ऐनामा” सार्वजनिक
काठमाण्डौ पौष १४ - गायक एबं सर्जक नरेन्द्र केसीको नयाँ सांगीतीक कोसेली “हेर ऐनामा” पुस १३ गतेका दिन बिमोचन कार्यक्रम सहित सार्वजनिक भएको छ । सो कार्यक्रम नरेन्द्र केसीको सभापतित्वमा भएको थियो भने बेपत्ता तथा छानबिन आयोगका सदस्य डा.गंगाधर अधिकारी (चिन्तन) को प्रमुख आतिथ्यता रहेको थियो । साथै बरिष्ठ गायक बम बहादुर कार्की, धुन सम्राट बिबि अनुरागी, रेडियो नेपालका कुशल कार्यक्रम सञ्चालक भरत बमजन, ना...