बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित

बरिष्ठ गीतकार हिरा काजी थापाको ‘मैले रुँदा ” भिडियो सहित
काठमाडौं । सुगम संगीतमा सर्वाधिक रुचाइएकी गायिका अन्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँस’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बरिष्ठ गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत सिर्जना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । प्रेमील जोडिको प्रेम र रोदनलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ । गीतमा युवा...

नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास

नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास
काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे । ‘मेरो क्षेत्रमा कलाकारहरुले आफ्नो संस्थाको भवन निर्माण गर्न लाग्नु भएको छ । मेरो लागि त्यो ...

हिरा काजी र नागेन्द्रको ‘मैले रुँदा’मा आकाश, प्रविन, समिक्षा र आलिसाको गज्ज्ब अभिनय

हिरा काजी र नागेन्द्रको ‘मैले रुँदा’मा आकाश, प्रविन, समिक्षा र आलिसाको गज्ज्ब अभिनय
काठमाडौं । गायिका अञ्जु पन्तको स्वर रहेको ‘मैले रुँदा आँसु’ पुछ्थ्यौ, हाँस्दा सँगै हाँस्थ्यौ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार हिरा काजी थापाका शब्दमा बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको सुमधुर संगीत शृजना रहेको गीतमा चाँद सिंगको एरेन्ज रहेको छ । लोकप्रिय अभिनेता आकाश श्रेष्ठ, समिक्षा पोखरेल, आलिसा बास्तोला, प्रबिन डिसी, आरध्य खड्का, तपस अधिकारीको अभिनय रहेको ...

टिम कार्टुन र समिक्षा बस्नेत,करिश्मा सिंह फिचरिङ ‘पिरतीको भिसा’ ‘ ( भिडियो )

टिम कार्टुन र समिक्षा बस्नेत,करिश्मा सिंह फिचरिङ  ‘पिरतीको भिसा’ ‘  ( भिडियो )
गायक सुन्दर "भिकेटी" र गायिका ममता गुरुङको सुमधुर स्वरमा रहेको गीत 'पिरतीको भिसा लगाईदेउ' को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । लोकप्रिय गीतकार डि.पी खनालको शब्द,कल्याण सिंहको संगीत र उदयराज पौडेलको संगीत संयोजम रहेको गीतको भिडियोमा "टिम कार्टुन" को साथमा टिकटक क्विन समिक्षा बस्नेत,करिश्मा सिंह ठकुरी,बिना राउत,युशला ओली लगायतलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाँकन र नविन निरौलाको सम्पादन रह...

आयुष्मानको जन्मदिनमा प्रियंकाको मन छुने सन्देश

आयुष्मानको जन्मदिनमा प्रियंकाको मन छुने सन्देश
चलचित्र ‘चपली हाइट २’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक आयुष्मान देशराज जोशीले बिहिबार आफ्नो जन्मदिन मनाए । वि.सं २०४९ साल पौष २ गते जन्मिएका आयुष्मान देशराज जोशीलाई नायिका प्रियंका कार्कीले दिएको शुभकामना भने विशेष रह्यो । गतबर्ष आयुष्मानसँग बिहे गरेकी प्रियंकाले शुभकामना दिदै लेखेकी छिन्–‘तिम्रो प्रेमिकाबाट श्रीमतीको रुपमा भएको मेरो परिवर्तन जिन्दगीको सबैभन्दा सुन्दर यात्रा हो ।...

मिस नेपाल नम्रतालाई युरो किड्सको सम्मान

मिस नेपाल नम्रतालाई युरो किड्सको सम्मान
काठमाडौं - काठमाडौं युरो स्कुलको प्रि स्कुल युरो किड्स, गोंगबु, बानियाँटारले मिस नेपाल नम्रता श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नम्रता युरो किड्स गोङबुकी शिक्षिका हुन् । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच नम्रतालाई प्रशंसा पत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरे ।नम्रताले हासिल गरेको उपलब्धीका लागि उनलाई सम्मान गरिएको युरो किड्सका निर्देशक प्रमोद पाण्डेले...

गीतकार प्रमिला बस्नेतको शब्दमा ”भंगेरी चरी ” भिडियो सहित ।

गीतकार प्रमिला बस्नेतको शब्दमा ”भंगेरी चरी ” भिडियो सहित ।
काठमाण्डौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका रचना रिमालको आवाजमा”भंगेरी चरी ” गीतको भिडियो सार्वजनिक भएको छ । प्रवासमा रहेर पनी नेपाली सुगम गीत संगीतको रचनामा तलिन गीतकार प्रमिला बस्नेतको शब्द तथा विकाश चौधरीको संगीत गीतमा रहेको छ । जिवनमा रहेका सुनौलो पलहरुलाई गीतमा मौलिक रुपमा प्रस्तुत गरिएको छ । अभिनास बज्रचार्यको छायाँकन ,माधव बेल्वासेको सम्पादन तथा प्रहिल कार्कीको निर्...

डि.ए.आर मुभिजले ल्यायो उमा र अमृतको “मिर्मिरे साँईली” (भिडियो सहित)

डि.ए.आर मुभिजले ल्यायो उमा र अमृतको “मिर्मिरे साँईली” (भिडियो सहित)
काठमाण्डौ पौष ०३ - निकै लामो समय यता लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल स्थायी घर दोलखा भएका अमृत खाती र सिन्धुपाल्चोक कि गायिका एवं ब्यवासाही उमा श्रेष्ठको संयुक्त प्रस्तुति "मिर्मिरे साँईली" बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको छ । निकै रमाइलो ढंगबाट तयार भएको गीतमा  अमृत खाति र उमा श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ । गीतमा शब्द संगीत अमृत खाति, संगीत संयोजन कमल सौराग, मिक्सिङ म...

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने

‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने
काठमाण्डौमा ‘ओसिस मिस एण्ड मिसेज कर्भि नेपाल २०२०’ भव्य आयोजना हुने भएको छ । प्लस साईज तथा आफ्नो शारिरीक मोटोपनका कारण आफुमा यथेष्ट प्रतिभा भएर पनि प्रस्फुटन गर्न असमर्थ भएका बिवाहित तथा अबिवाहित महिलाहरुका लागी ड्रिम्स ईन्टरटेनमेन्ट तथा मृगतृष्णा फेशन हाउसको संयुक्त आयोजनामा नेपालमै पहिलो पटक ओसिस मिस एण्ड मिसेस कर्भि नेपालको आयोजना हुन लागेको हो । मोटोपनका कारण समाजमा क्षमताका बावजुद अवसरबाट...

प्रथम विश्वब्यापि हिलिहाङ अनलाइन लाेकगित प्रतियोगिता २०७७ आयाेजना हुँदै

प्रथम विश्वब्यापि हिलिहाङ अनलाइन लाेकगित प्रतियोगिता २०७७ आयाेजना हुँदै
काठमाडौँ - प्रथम विश्वब्यापि हिलिहाङ अनलाइन नेपाली लाेकगित प्रतियोगिता २०७७ आयाेजना हुने भएको छ। लाेक प्रतिभाकाे खाेजि र ऐतिहासिक स्थल हिलिहाङ दरबारकाे प्रबर्धन गर्न हाम्राे हिलिहाङ अनलाइन टिभिकाे प्रसतुतिमा र हिलिहाङ साेसियाे-कल्चरल ग्रुपकाे आयाेजनामा "कला र गलाकाे गर्छौं सम्मान,दबिएकाे आबाजलाई उजागर गर्ने हाम्राे अभियान" नाराकाे साथ गित रेकर्डिङ र आकर्षक नगद पुरस्कार सहितकाे प्रथम विश्वब्यापि हि...