अमेरिकामा अध्ययनरत प्रभातसँग रेश्मा घिमिरेले गरिन् इन्गेजमेन्ट

अमेरिकामा अध्ययनरत प्रभातसँग रेश्मा घिमिरेले गरिन् इन्गेजमेन्ट
नायिका तथा मोडल रेश्मा घिमिरेले इन्गेजमेन्ट गरेकी छिन् । उनले, विराटनगरमा रहेको एक होटलमा बुधबार इन्गेजमेन्ट गरेकी हुन् । अमेरिकामा रहेर अध्ययन गरिरहेका प्रभात बाबुसँग उनले इन्गेजमेन्ट गरेकी हुन् । बिहेको मिति भने तय गरिएको छैन । रेश्माले अनलाइनखबरसँग भनिन्–‘हाम्रो र उहाँको परिवारका सदस्यहरु देश बाहिर रहनु भएकाले कोभिडको जोखिम कम भएपछि मात्र बिहे गर्ने तयारी छ । सायद, अझै केही महिना लाग्छ होला ...

कोरोनाका कारण कलाकार पनि समस्यामा छन् : अध्यक्ष खड्का

कोरोनाका कारण कलाकार पनि समस्यामा छन् : अध्यक्ष खड्का
कोरोना भाइरसका कारण सबैभन्दा अगाडि बन्द भएको क्षेत्र हो, फिल्म क्षेत्र । सरकारले संक्रमण फैलिन नदिन लकडाउनभन्दा अगाडि नै सिनेमा हल, फिल्म प्रदर्शन र निर्माणमा प्रतिबन्ध लगाएको थियो । लकडाउन भएपछि अरु क्षेत्रहरु पनि बन्द भए । तर, अहिले भीडभाड हुने अन्य क्षेत्रलाई सरकारले सञ्चालनको अनुमति दिइसकेको छ । फिल्म क्षेत्रमाथिको प्रतिबन्ध भने हटेको छैन । आठ महिनादेखि फिल्म सम्बन्धि गतिविधि ठप्प हुँदा यस...

मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक

मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक
गायक नारायण धिताल र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘झन् झन् माया बढ्यो’ बोलको गीतको भिडियो राजधानी काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम गरेर सार्वजनिक गरिएको हो। संगीतकार तथा प्राज्ञ सुनिल मास्केको शब्द तथा संगीत रहेको गीतमा सचिन सिंहको संगीत संयोजन रहेको छ। संगीतकार सुनिल मास्के पछिल्लो समयका ब्यस्त संगीतकार हुन्। मास्केको संगीतमा चलेका सबै जसो गायक गायिकाले ग...

जम्ला त आर्यन र उपासनाको जोडी !

जम्ला त आर्यन र उपासनाको जोडी !
काठमाडौं,१८ मंसिर । निर्माणाधिन फिल्म ‘डिसेम्बर फल्स’ को हिरोइनमा उपासना सिंह ठकुरी अनुबन्धित भएकी छिन् । केही समयअघि एक कार्यक्रमका बीच निर्माण घोषणा गरिएको फिल्ममा आर्यन सिग्देल मुख्य भूमिकामा छन् । त्यतिबेला निर्माण पक्षले स्क्रिप्टको मागअनुसारको हिरोइनको खोजी जारी रहेको बताएको थियो । अन्ततः मंगलबार ‘डिसेम्बर फल्स’ मा उपासना भित्रिएकी हुन् । भुवन केसीको ‘क्याप्टेन’ फिल्मबाट डेब्यु गरेक...

मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का

मंसिर २२ मा बिहे गर्दै श्वेता खड्का
नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ । नायिका खड्काले धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह गर्न लागेकी हुन् । स्वेताको बिहे गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । विजयेन्द्र र स्वेता केही समयदेखि प्रेम सम्बन्धमा रहेका छन् । । उसो स्वेताको बिहेको चर्चा नेपाली चलचित्र क्षे...

मंसिर १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मंसिर १८ गते बिहिबार, यस्तो छ तपाईको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – साथीभाइले काममा सहयोग जुटाउन सक्छन् । बिस्तारै कामका बाधाहरू हट्नेछन् । नसोचेको ठाँउबाट धन प्राप्त होला । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । पशु र कृषिबाट सोचेको लाभ नउठ्न सकिन्छ, दिन सामान्य नै छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – स्वास्थ्यमा कमजोरी एवं काममा अव...

पौष ११ मा नेशनल पावर न्यूज म्यूजिक अवार्ड हुँदै, दुइ पत्रकार गिरी र बजगाईलाई सम्मान प्रदान गरिने

पौष ११ मा नेशनल पावर न्यूज म्यूजिक अवार्ड हुँदै, दुइ पत्रकार गिरी र बजगाईलाई सम्मान प्रदान गरिने
काठमाण्डौ – कोरोनाको कहरका कारणले रोकिएको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड “नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०” को संस्करण यहि पुष ११ गते शनिबार राजधानीमा सम्पन्न हुने भएको छ । गतवर्ष चैत्र महिनामा सम्पन्न हुनुपर्ने उक्त अवार्ड कार्यक्रम कोरोनाका कारणले रोकिएको थियो । झण्डै १ वर्षको प्रतिक्षा पछि सामाजिक दुरी कायम गर्दै अवार्ड कार्यक्रमलाई पौष ११ मा सम्पन्न गर्ने आयोजकले जानकारी दिएको छ ।नेप...

नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन

नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन
काठमाडौँ - नेपाल फिल्म सोसाईटीको अमेरिका शाखा गठन भएको छ। नेपाल फिल्म सोसाईटीको बिधान अनुरुप केन्द्रिय कार्यालय बाट शाखा खोल्ने अनुमति पाए संगै कोलोराडो डेनभर अमेरिका निबासी नायक, निर्माता नबराज श्रेष्ठको अध्यक्षतामा १३ सदश्य कार्यसमिति गठन गरिएको छ। विश्वभर फैलिएर बसेका चलचित्रकर्मीहरुलाई एकबद्ध तथा अन्तर्राष्ट्रियस्तरमा प्रभाव बढाउने उदेश्यले अमेरिका शाखा गठन गरिएको र निकट भबिष्यमा अन्य मुलुक...

वेव सिरिज”प्याकुली” को छायांकन शुरु

वेव सिरिज”प्याकुली” को छायांकन शुरु
काठमाडौ । डि. एस. डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित धारावाहिक वेव सिरिज ”प्याकुली” को छायांकन शुरु भएको छ । समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा युवती विचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । मीन अधिकारी को निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेल को सह निर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो । काठमाडौ आसपासमा छायांकन गरिने लक्ष्यका साथ तिव्र...

गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक

गायक सुन्दर परियारको ”चन्चले मोरी” सार्वजनिक
कठमाण्डौं । सुगम संगीतमा राम्रो सम्भावना भएका गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ आधुनिक गीत ”चन्चले मोरी”को भिडियो सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा प्रस्तु्त गरिएको छ । सुन्दर परियारको शब्द तथा संगीत गीतमा रहेको छ । आफनी प्रेमीको को बारेमा गायकले गीतमा निकै मज्जाले गरेका छन । आर के लुवाको छायाँकन तथा सम्पादन र श्याम विसीको निर्देशन भिडियो...