तेश्रो नेशनल पावर न्यूज म्यूजिक अवार्ड-२०२० भव्य रुपमा सम्पन्न
काठमाण्डौ – पावर ईन्टरनेशनल मिडियाको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी म्यूजिक अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० आज राजधानीमा एक भव्य समारोहका विच सम्पन्न भएको छ । नेपाली सांगीतिक ईतिहासमा सवै भन्दा धेरै भाषा भाषीका कलाकारहरुको सहभागितामा हरेक बर्ष सम्पन्न हुने यो यो तेश्रो संस्करणको कार्यक्रम हो । सुचना प्रविधि तथा संचार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्र...














