रचना रिमाल : २ महिनामा ४० गीत रेकर्ड

रचना रिमाल : २ महिनामा ४० गीत रेकर्ड
काठमाडौं । रचना रिमाल नेपाली संगीत क्षेत्रमा उदाउँदो नाम हो । रचनालाई अहिले फोटो फिरिममा…, मिनरल वाटर…, पहिलो पल्ट भेट हुँदा…, सुनन पियारी…जस्ता थुप्रै गीतले अहिले लोकप्रियको शिखरमा पु-याएको छ । रचनाको गायन इतिहाँस हेर्ने हो भने उनले यो यात्रा सुरु गरेको दुई वर्ष पनि पुगेको छैन । तर उनलाई नेपाल आईडल सिजन ३ ले छोटो समयमा एउटा उचाईमा पु-यायो । नभन्दै उनी अहिले व्यस्त गायिकाको सूचीमा छिन् । उनको प...

‘पर्यटन तथा खेलकुद नेपाल’ प्रकाशन हुँदै

‘पर्यटन तथा खेलकुद नेपाल’ प्रकाशन हुँदै
काठमाडौ । नेपालको पर्यटन एवं खेलकुद क्षेत्रको समष्टिगत प्रचारप्रसार एवं प्रवद्र्धनकालागि सूचना र समाचारको माध्यमद्वारा प्रचार गर्न ‘पर्यटन तथा खेलकुद नेपाल’प्रकाशनमा आउने भएको छ । ‘नेपाल पर्यटन विकास अनुसन्धान मन्च’को सहयोगमा मासिक रुपमा प्रकाशनमा आउन लागेको यस प्रकाशनमा नेपालको कला संस्कृति साँस्कृतिक प्राकृतिक विविधता नेपालको पर्यटन क्षेत्रको प्रचुर प्रचार गर्दै विश्वमा नेपालको पर्यटनलाई चिनाउने...

रियालिटी शोमै रमाउछिन् रिमा

रियालिटी शोमै रमाउछिन् रिमा
काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले चलचित्र ‘स्वर’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् । केकी अधिकारी र बेनिशा हमालसँगै रिमाको अभिनय यात्रा सुरु भएको थियो । एक दशक अवधिमा केकी अधिकारी र बेनिशा हमालले तुलनामा रिमाका फिल्म थोरै छन् । थोरै फिल्ममा काम गरेकी रिमालाई रियालिटी शोमै रमाउन मन लागिरहेको छ । सांगीतिक रियालिटी शो नेपाल आईडल देखि कमेडी च्याम्पियनसम्म कार्यक्रम प्रस्तोता भएकी रिमा भन्छिन् ‘...

ऋषि धमलाकी एलिजालाई ६० लाख

ऋषि धमलाकी एलिजालाई ६० लाख
पत्नीलाई नायिका बनाउनकै लागि ऋषि धमलाले अनुराग बनाए । तर, फिल्मले पानी पनि भन्न पाएन । फिल्मका पोष्टर टाँस्ने पैसा पनि उठेन । फिल्मले डुबाएपछि धमलाले म्युजिक भिडियोको सहारा लिए । श्रीमतीलाई मोडलको रूपमा खेलाउन थाले । दुर्गेशकै क्रेजले होला अहिले धमलापत्नी एलिजा अभिनीत ‘आधी कपाल’ ले झण्डै ६० लाखभन्दा बढी भ्युअर पाएको छ युट्युबमा । उनै धमला पत्नीका कारण गत साता धेरै कलाकार र सर्वसाधारण हुस्सु भए ...

गरिब नेपालीलाई यस्तरी चुस्दो रहेछ एनसेलले

गरिब नेपालीलाई यस्तरी चुस्दो रहेछ एनसेलले
प्रविधिको उच्चतम प्रयोगसँगै विश्वका दूरसञ्चार कम्पनीहरूले भ्यालु एडेड सर्भिसहरू प्रदान गर्दै आइरहेका छन् । यसक्रममा नेपालको निजी क्षेत्रको एनसेलले पनि त्यस्तै सेवा केही वर्ष अघिदेखि दिन थालेको हो । भ्यालु एडेड सर्भिसअन्तर्गत गीत सुन्ने,फिल्म हेर्ने,किताबहरू पढ्ने सुविधा हुन्छ । नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले ग्राहकहरूलाई उक्त सुविधा स्वतः नवीकरण (अटो रिन्यु) नहुने गरी सेवा सञ्चालनक...

महिलाको निर्वस्त्र तस्वीर जमानत राखेर ऋण दिने कम्पनी

महिलाको निर्वस्त्र तस्वीर जमानत राखेर ऋण दिने कम्पनी
कहिले यस्तो चीजको आवश्यकता पर्छ जसलाई नगद दिएर पनि खरिद गर्न पाउदैनौ । कहिले हाम्रो आर्थिक अभावको कारण खरिद गर्न पाएका हुँदैनौ । यस्तो अवस्थामा ऋण लिने गरिन्छ । घर ऋण, शिक्षा ऋण, कृषि ऋण जस्ता ऋणहरुको प्रकार छन् । बैंकमा ऋण लिनलाई बैंकमा केही न केही जम्मा गर्नु आवश्यक पर्छ । विश्वासको लागि ऋण दाताहरुले घरको लालपुर्जा, पसलको पुर्जा वा सर्टिपिकेट जस्ता कागजात राखेर मात्र ऋण दिने गर्छन् । तर, आज...

गायिका भट्टराईले त्यागिन् आफ्नै घरमा झु-ण्डिएर प्राण

गायिका भट्टराईले त्यागिन् आफ्नै घरमा झु-ण्डिएर प्राण
काठमाडौं । कवि, गीतकार तथा गायिका गीता भट्टराई मृ-त अवस्थामा फेला परेकी छिन् । इटहरी नगरपालिका वडा नम्वर ५, पचरुखी निवासी भट्टराई आफ्नै निवासमा मृ-त भेटिएको प्रहरीले जनाएको छ । उनी सोमबार दिउँसो ११ बजे देखि घरमा एक्लै रहेकी भट्टराईले झु-ण्डिएको अवस्थामा भेटीएको प्रहरीले जनाएको छ । बिहानैदेखि कोठामा ठोका लगाएर बसेकी गीतालाई परिवारका सदस्यले ढोका खोल्न आग्रह गरेपनि नखुलेपछि झ्यालबाट हेर्दा सिलिङ्...

बियोगान्त कथा बोकेको “कालो बादल”

बियोगान्त कथा बोकेको “कालो बादल”
काठमाडौं ÷ बियोगान्त कथा बोकेको “कालो बादल” सार्वजनिक भएको छ । गीतमा देवि घर्ति पूर्णकला बि.सी, राम प्रसाद अवस्थि र दिपक संगम बि.सीले स्वर दिएका छन् भने शब्द पुष्प अवस्थि, संगीत दिपक संगम बि.सी को रहेको छ । धन कमाउने आशमा विदेशिएका आफ्ना छोरा छारीले आफ्नो सपना पुरा गर्ने आशमा गाउँमा रहेका बाबु आमा घर परिवार माथि आई परेको वज्रपात हो “कालो बादल” । गीतमा रामप्रसाद अवस्थि, रश्मि भट्ट, दिपक संगम बि....

‘पानी पिउने बहानामा’ रियाशा र कमलको प्रेम(भिडियो)

‘पानी पिउने बहानामा’ रियाशा र कमलको प्रेम(भिडियो)
गायक कमल खत्रीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । ‘पानी पिउने बोलको गीत सोमबार युट्युबमा सार्वजनिक गरिएको हो । योर स्टाइल प्रोडक्सनको प्रस्तुति यस गीतमा सुमन योञ्जनको शब्द रहेको छ भने सङ्गीत गायक खत्री कै रहेको छ । गीत रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा रियाशा दाहाल, कमल खत्री, दीपक घिमिरे र विशाल रेग्मी फिचर्ड छन् । नितीन चन्दले निर्देशन गरेको गीतको भिडियोमा विशा...

नायिका निता ढुंगानाको आज जन्मदिन, शुभकामना दिनेको ओइरो

नायिका निता ढुंगानाको आज जन्मदिन, शुभकामना दिनेको ओइरो
नायिका निता ढुङ्गानाले आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन् । लामो समय यता लकडाउनले घरमा नै रहेकी ढुङ्गानाले आफ्नो जन्मदिन उनी निकट व्यक्तिसँग नै मनाउँदै छिन् । सन् २००८ मा रिलिज भएको चलचित्र ‘अजम्बरी नाता’बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी नीताले हालसम्म नोटबुक, छ एकान छ, पञ्चायत लगायत आधा दर्जन बढी चलचित्रमा काम गरिसकेकी छिन् । चलचित्रका साथमा म्युजिक भिडियोमा निकै रुचाइएकी उनले पछिल्ल...