बाबुराम भट्टराई र मेनुका कार्कीको अभिनयमा “केरा पाक्यो” सार्बजनिक (भिडियो सहित)
असोज १८ काठमाण्डौ - सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा .लि. को ब्यानरमा मेनुका कार्की "केरा पाक्यो" बोलको लोकदोहोरी गीत भर्खरै मात्र सार्बजनिक भएको छ । रादिप सुनुवारको शब्द तथा संगीतमा रहेको उक्त गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका हुन् ।
गीतमा स्थायी घर सिन्धुली भएका बहुप्रतिभावन गायक बाबुराम भट्टराई र गायिका अनिशा गुरुङको स्वर सुन्न सकिन्छ । निकै आकर्षक ढंगबाट तयार पारिएको यस गीतको म्युज...