काठमाण्डौं ।
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको आवाजमा रहेको ”आउ माया साथैमा”गीतको भिडियो सार्वजनिक भएको छ ।

अमेरिका क्लोबसमा रहेर पनी नेपाली गीत संगीतमा क्रियाशिल गंगा दुलालको शब्द तथा राजेन्द्र बजगाईको संगीत गीतमा रहेको छ । उत्सव

दाहालको छायाँकन , सिलन लम्सालको सम्पादन तथा माइकल चन्दको निर्देशन भिडियोमा रहेको छ । ”आउ माया साथैमा ”गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको फिचरिङ रहेको छ ।

”आउ माया साथैमा ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया