राधिका हमालको आवाजमा ” च्यान्टी मायालु” भिडियो सहित ।

राधिका हमालको आवाजमा ” च्यान्टी मायालु” भिडियो सहित ।
काठमान्डाँै । नेपाली लोकदोहोरी गीत संगीतमा सबैको मन मुटुमा बस्न सफल लोकप्रिय गायिका राधिका हमाल र गायक राजेन्द्र भण्डारीको आवाजमा रहेको ” च्यान्टी मायालु” गीतको भिडियो सार्वजनिक भएको छ । ग्रामिण समाजमा भएको मौलिक लोक सभ्यतालाई कलात्मक रुपमा गीतमा समेटिएको छ । प्रेमी प्रेमीका विचको मायाको सुवासलाई निकै कलात्मक रुपमा समावेश गरिएको छ । राजेन्द्र भण्डारीको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । ...

रुबिनालाई मिल्यो करोडौंको खुशी

रुबिनालाई मिल्यो करोडौंको खुशी
विगत आधा दशक भन्दा बढी समयदेखि नेपाली कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागिरहेकी कलाकार तथा मोडल हुन रुबिना अधिकारी । बाँके जिल्लालाई प्रतिनिधित्व गर्दै देश तथा विदेशमा ख्याति कमाई सकेकी रुबिना पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त बनिन् । रुबिनाकै व्यस्तताको कुरा गर्नुपर्दा यस वर्ष तीजलाई लक्षित गर्दै बजारमा आएका अधिकांश तीजका म्युजिक भिडियोमा रुबिनाको डान्स तथा अभिनय देख्न सकिन्थ्यो। कोर...

परदेशी गीत तर अरुभन्दा फरक नौ डाँडा काटेपछि । (भिडियो सहित)

परदेशी गीत तर अरुभन्दा फरक नौ डाँडा काटेपछि । (भिडियो सहित)
लोकप्रिय गायक तथा संगीतकार नरहरि निरन्तर रुपमा अथक साधना गरिरहने संगीत साधकका रुपमा चिनिन्छन् । विषम परिस्थितिका बावजुद संगीत सिर्जनामा तल्लिन प्रेमीका एकपछि अर्को गर्दै नयाँ नयाँ साङ्गीतिक प्रस्तुतिहरु बजारमा आईरहेका छन् । यसै सन्दर्भमा हालैमात्र वरिष्ठ गीतकार एवं साहित्यकार गोविन्द गिरी प्रेरणाको अत्यन्तै उत्कृष्ट शव्द रचनामा नरहरि प्रेमी र सुमिना लोको स्वरमा नौ डाँडा काटेपछि बोलको गीत बजारमा...

आज २०७७ भदौ २० गते शनिबारको राशिफल

आज २०७७ भदौ २० गते शनिबारको राशिफल
आज २०७७ भदौ २० गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्न...

प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन

प्रियंकाले भनिन् – आमा बन्न लागेकी छैन
काठमाडौं – कलाकारद्वय आयुष्मान देशराज जोशी र प्रियंका कार्कीले गत वर्षको फागुनमा धुमधामका साथ बिहे गरे । आफूलाई आयंका जोडी भनेर चिनाउने प्रियंका र आयुष्मानको वैवाहिक जीवन खुशीसाथ बितिरहेको छ । हालै प्रियंका र आयुष्मानले युट्युबमार्फत एक भिडियो सार्वजनिक गरेका छन्, जुन भिडियोमा उनीहरुले आफ्ना फ्यानले सोधेका प्रश्नको उत्तर दिएका छन् । प्रियंकाले भिडियोमार्फत फ्यानले जवाफ दिने क्रम...

गम्भीर अपराधको आरोपमा अभिनेत्री रागिनी पक्राउ

गम्भीर अपराधको आरोपमा अभिनेत्री रागिनी पक्राउ
बैंगलोर। लागूऔषधको केसमा केन्द्रीय अपराध शाखाले दक्षिण भारतीय अभिनेत्री रागिनी द्विवेदीलाई पक्राउ गरेको छ । यसअघि सीसीबीले उाको घरमा छापा मारेको थियो । पुलिस सूत्रका अनुसार पुलिसको एक टिम बिहान ६ बजे रागिनीको घर पुगेको थियो । सीसीबीले बुधबार उनलाई नोटिस जारी गरेर उपस्थित हुन निर्देशन दिएको थियो तर रागिनीले वकिलको एक टिम पठाएर सोमबारसम्म समय मागेकी थिइन् । वकिलको टिम पठाएपछि पुलिसले उनलाई शुक्रब...

मेसीले बार्सिलोना नछाड्ने

मेसीले बार्सिलोना नछाड्ने
काठमाडौं । सुपरस्टार लिओनल मेसीले स्पानिस क्लब बार्सिलोना नछाड्ने भएका छन् । विभिन्न आरोह अवरोहपछि मेसी अन्तत: क्याटलान क्लबमा नै रहने भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गत हप्ताको मंगलबार मेसीले क्लब छाड्ने घोषणा गर्दै पत्र पठाएका थिए । तर अबको नयाँ सिजनमा पनि उनले बार्सिलोनाबाटै खेल्ने भएका हुन् । करिब १० दिनको अन्यौलपछि उनले फेरि एक सिजन बार्सिलोनाबाटै खेल्ने निर्ण...

बरिष्ट कलाकार विद्या कार्की द्वारा जन्मदिनमा कलाकार संघलाइ आर्थिक सहयोग

बरिष्ट कलाकार विद्या कार्की द्वारा जन्मदिनमा कलाकार संघलाइ आर्थिक सहयोग
काठमाडौँ - बरिष्ट कलाकार विद्या कार्की द्वारा आफ्नो जन्मदिनको अवसरमा नेपाल चलचित्र कलाकार संघलाइ रु. २२,२२२.०० ( अक्षेरुपि रु. बाइस हजार दुइ सय बाइस) सहयोग गरेकी कुरा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका छन् । कोभिड-१९ को विषम परिस्थितिमा संघले गरेको सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै नेपाल चलचित्र कलाकार संघ समेत कम्जोर अर्थतन्त्र बाट गुज्रीरहेको अबस्थामा...

हार्डवयर ब्यवासाही समेत रहेका राम्जीको लोकप्रियता बढ्दै

हार्डवयर ब्यवासाही समेत रहेका राम्जीको लोकप्रियता बढ्दै
काठमान्डौ भाद्र १९ - नेपाली गीत संगितको दुनियाँमा लोकप्रिय युबा गायक रामजी बुढाथोकी अहिले सबैका सांगीतिक ढुकढुकी बन्न सफल भएका छन् । आफ्नै कला संस्कृति र मौलिकता झल्किने गीतहरु गाएर उनी सबैका प्रिय बनेका हुन् । राम्लेजीले हे मेरी कान्छु, सिरु फुल्यो सेतै, तिम्रो झल्को मेटिन्न कुनैले, तेल मालिस, मालिगाई, कालो कोठी, भोकै हुन्छ भुँडी लगाएतका गीतहरु बजारमा पठाईसकेका छन् । गायक रामजी बुढाथोकीको जन्म...

शेर्पा टोनमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वर लोक दोहोरी “मज्जाले नाँचौला” आयो

शेर्पा टोनमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको स्वर लोक दोहोरी “मज्जाले नाँचौला” आयो
राजु बोहरा–काठमाडौँ । चारबर्ण छत्तिस जातिको फुलबारी हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिस्वसामु परिचित गराउन निकै सहज रहेको पाइन्छ । यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ । शेर्पा समुदाय स्वादको गीतसंगीत नेपाली सांगीतिक बजारमा थोरै मात्रामा ...