काजीको निर्देशनमा ‘जुनमा हेरूँ तिमीलाई’ सार्वजनिक ( भिडियो )
काठमाडौं । नेपाली तथा हिन्दी पार्श्व गायनमा सर्वाधिक लोकप्रिय गायक इन्द्रजित मिजारको स्वरमा आबद्द 'जुनमा हेरूँ तिमीलाई'को म्युजिक भिडियो सार्वजनिक भएको छ।
प्रेमिल शैलीको गीतमा शब्द गीतकार गोपाल लोहारको रहको छ। गीतमा संगीत संगीतकार सुरेश अधिकारीको रहेको छ। यस गीतलाई चन्द सिंहले संगीत संयोजन गरेका हुन्।
यस गीत बाट फेरि २७ वर्ष पछि गायक मिजारको स्वरमा रहेको गीतमा राजेश हमाल अभिनयले गरेका छन्। न...













