रातो हैन हरियो रङ भएका खसी, बोका, भेंडा खरीद गर्न आग्रह

रातो हैन हरियो रङ भएका खसी, बोका, भेंडा खरीद गर्न आग्रह
काठमाडौं - काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशँैका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ । कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो...

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर

नेशनल बक्स अफिस फिल्म फियर अवार्ड निरन्तर
बक्स अफिस इन्टरनेशनल ग्रुपले १२ आंै बक्स अफिस फिल्म फियर अवार्डमा सहभागी चलचित्रका निर्माण कम्पनीको निर्माताहरुलाई गत बर्ष झै यो बर्ष पनि सम्मान कार्यक्रम राखेको छ । करोडौं रुपैया लगानी गरेर नेपाली सिनेमा बनाउने बास्ताबिक सिनेमाको मालिकहरुलाइ आफ्नो अवार्ड आयोजनाले स्थापनाकाल देखिनै अवार्डको नोमिनेशन र ग्राइन्ड फाईनल आगाडी सबैभन्दा पहिला निर्माताहरुलाई सम्मानित गर्ने पराम्परालाई १२ औं संस्कर...

फिल्म नचल्दै जम्यो प्रकाश र केकीको जोडी

फिल्म नचल्दै जम्यो प्रकाश र केकीको जोडी
फिल्म रिलिज कहिले कहिले ? जोडी जम्यो अहिले भने जस्तै भयो त है । अभिनेत्री केकी अधिकारी र गायक र अभिनेता प्रकाश सपुतले फिल्ममा काम गरेका छन् । दुइले काम गरेको फिल्म हो परदेशी २ । यो फिल्मको काम अधुरो छ । फिल्मलाई कोरोनाले प्रभाव पारेको हो । फिल्म रोकिएपछि प्रकाश र केकीको जोडी फिल्ममा कस्तो देखिन्छ भनेर भन्न पाइएन । किनभने, यो फिल्म रिलिज नै भएको छैन । फिल्म बनेर रिलिज हुँदा लाग्छ समय अझै । फि...

सुशीलले शरीर मात्र बनाउने हुन् ?

सुशीलले शरीर मात्र बनाउने हुन् ?
अभिनेता राजेश हमालको युगदेखि नेपाली फिल्ममा हिरोको एउटा मानक स्थापित भयो । त्यसबेला अग्लो कद, आकर्षक अनुहार, वजनदार आवाज र सुगठित शरीर भएकोलाई मात्र हिरो मानिन्थ्यो । यो मानकभित्र नपर्नेलाई न दर्शकले हिरो मान्थे न मेकरले नै हिरो बनाउन जोखिम उठाउँथे । तर, दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीलगायतले यो मानकको पर्खाल भत्काएका छन् । अहिले दर्शकले अभिनयको आधारमा कलाकारको मुल्यांकन गर्न थालेका छन् ...

सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढेँ : बेनिशा हमाल

सेल्फ कन्ट्रोल गर्न फिल्म मेकिङ पढेँ : बेनिशा हमाल
राष्ट्रिय चलचित्र पुरस्कार विजेता बेनिशा हमाल पछिल्लो पटक हरर फिल्म ‘घर’ मा देखिएकी थिइन् । यो फिल्म प्रदर्शन भएपछि उनी फिल्म मेकिङको अध्ययन गर्न मुम्बई हानिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि लकडाउन हुनुभन्दा एक हप्ता अगाडि मात्र उनी नेपाल आएकी थिइन् । अध्ययनका कारण ६ महिना मुम्बई बसेकी उनी अब अभिनयलाई निरन्तरता दिँदैछिन् । ‘घर’ पछि अभिनेत्री हमालले एक वर्ष कुनै फिल्म साइन गरिनन् । जसका कारण...

‘एकतर्फी माया’मा यस्तो देखिइन् स्वेता (भिडिओ)

‘एकतर्फी माया’मा यस्तो देखिइन् स्वेता (भिडिओ)
अभिनेत्री श्वेता खड्काको अभिनयमा 'एकतर्फी माया' रिलिज भएको छ। गीतमा सरना श्रेष्ठको स्वर छ। भिडिओमा स्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। श्वेतासँगै भिडियोमा अनुपविक्रम शाही र निराजन प्रधानको अभिनय छ। गीत सुरेन्द्र श्रेष्ठको संगीतमा तयार भएको हो भने शब्द वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन्। सरना श्रेष्ठकी उ आफ्नै छोरी हुन्। भिडिओ श्वेता खड्काको काया फिल...

किन हुन्छ मासिक श्रावमा गडबडी ?

किन हुन्छ मासिक श्रावमा गडबडी ?
एउटा निश्चित चक्रमा मासिक श्राव हुनु प्राकृतिक र स्वभाविक प्रक्रिया हो । यद्यपि कतिपयको हकमा भने यस्तो हुँदैन । कहिले छिटो वा कहिले ढिलो मासिक स्राव हुन्छ । यसरी अनियमित मासिक श्राव हुनुमा एक मात्र कारण छैन । अनेक कारणले मासिक श्रावमा गडवडी हुन्छ । कतिपय अवस्थामा वायु प्रदूषणले पनि महिलाको मासिक श्राव गडवडी हुनसक्छ । वायुप्रदूषणले गर्दा हर्मोनमा परिवर्तन हुने र त्यसको असर महिनावरीमा देखिने चिकि...

सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन

सुरु भयो ‘ए मेरो हजुर ४’को छायांकन
कोरोनाका कारण विगत ७ महिनादेखि रोकिएको चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन शनिबार घटस्थापनादेखि सुरु गरिएको छ । घटस्थापनाबाटै चलचित्र ‘आई एम ट्वान्टी वान’को पनि छायांकन सुरु भएको थियो । चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले शनिबारबाट चलचित्रको छायांकन सुरु भएको जानकारी दिए । उनले भने–‘अब हामी फुलपातीसम्म चलचित्रको छायांकन गर्छौ । यसपछि, पूर्णिमापछि फेरि चलचित्रको काम गर्नेछौ । उनले...

केटाकेटी दोषी छैनन् (कथा)

केटाकेटी दोषी छैनन् (कथा)
प्रहरीले किशोरी छात्राको हत्कडी खोली दियो र इजलासभित्र प्रवेश गरायो। इजलासमात्र होइन अदालतको परिसर र शाखा सडकमा पनि जनताको भीड थियो। धेरैलाई पूर्वस्मृति भयो विपी कोइरालाको मुद्दाको बहस सुन्न उसबेला पनि जनताको भीड यसैगरी उर्लिएको थियो। बयान मञ्च (कठघरा)मा पुगेर किशोरी उभिएपछि धेरैले आफैंसँग प्रश्न गरे–छात्रा उमेर पुगेकी छैनन् कि? अनागरिक नै होलिनजस्तो छ के अदालतले हठ गरेर बयान लिन सक्छ? जजले ...

गायक सुमित खड्का दशैं गीत सार्वजनिक(भिडियोसहित)

गायक सुमित खड्का दशैं गीत सार्वजनिक(भिडियोसहित)
विराटनगर र राष्ट्रिय गायकको छविन बनाएका सुमित खड्काले नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहार लाई लक्षित गरी दशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका छन् । खड्कालेदशै तिहार यसपालीकों गीत सार्वजनिक गरेका हुन् । विराटनगरका घर भएका खड्काले प्रत्येक वर्ष दशैं गीत बजारमा ल्याउँदै आएका छन् । यस वर्षको दशैंलाई लक्षित गरि सार्वजनिक गरेको गीतकोे संगीत र स्वर खड्का आफैको रहेको छ भने दिप नारायण राजवंशीको ...