पुस्तक सम्पादक पारस र रोयल पुरस्कृत, लक्ष्मण र विमल सम्मानित,
काठमार्डाैं, २ चैत
चार जना सम्पादक (कपी एडिटर)लाई साहित्यिक पत्रकार संघले सम्मानित तथा पुरस्कृत गरेको छ । संघको स्थापना भएको ५० वर्षको अवसरमा गत २०७९ साउन २९ बाट विभिन्न कार्यक्रम आयोजना सहित स्वर्ण महोत्सव मनाईँदै आएको छ ।
स्वर्ण महोत्सवको अवसरमा संघले बुधबार काठमाडौंमा एक समारोहबीच दुई जना पुस्तक सम्पादकलाई सम्मानित र दुई जना पुस्तक सम्पादकलाई पुरस्कृत गरेको छ । संघबाट सम्मानित हुने पुस्तक स...













