‘नौटङ्की माया’ लोकार्पण
ईटहरी । केशव रिमालद्वारा लिखित ‘नौटङ्की माया’ कथा सङ्ग्रह कृतिको लोकार्पण गरिएको छ । ईटहरीमा एक कार्यक्रमका बिच प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सो कथा संग्रहको लोकार्पण गरेका हुन् । विभिन्न ९ वटा कथा समावेश भएको कथा संग्रहका मौलिकतामा आधारित कथा समावेश भएको रिमालले बताए ।
डियर कल्याण साहित्य प्रतिष्ठान इटहरीले प्रकाशन गरी बजारमा ल्याएको कथाकार रिमालको पहिलो कथा संग्र...