शनिबारबाट काठमाडौंमा ‘कलिङ्ग साहित्यिक महोत्सव’
काठमाडौं, २८ असोज
२९ र ३० असोजमा काठमाडौंमा ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’ आयोजना हुने भएको छ । दुई दिनसम्म चल्ने ‘कलिङ्ग साहित्यिक महोत्सव काठमाडौँ’मा नेपाल र भारतका दर्जनौ कलाकार, रंगकर्मी, चलचित्रकर्मी र साहित्यकारले सहभागिता जनाउनेछन्।
कलिङ्ग साहित्यिक महोत्सव आयोजक टिमले काठमाडौँले’ होटेल हिमालयमा पत्रकार सम्मेलन गरी आयोजक पक्षले सो जानकारी गराएको हो । महोत्सबका संस्थापक तथा कल्पनाका...













