आजको पञ्चाङ्ग एवम् राशिफल (२१ वैशाख २०७७ आइतबार, ३ मई २०२०)

■ अनन्तश्री राजगुरु/जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य श्रीशाके १९४२ नेपाल सं. ११४० वसन्त ऋतु वि.सं. २०७७ वैशाख २१ गते तद् अनुसार सन् २०२० मई ३ तारिख आइतबार वैशाख शुक्लपक्ष एकादशी तिथि पूर्वाफाल्गुणी नक्षत्र ध्रुव योग वणि करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः३८ मा हुनेछ । स्मार्तहरूको मोहिनी एकादशी ब्र...

फेरि आयो प्रधानमन्त्री ओलीको कविता

फेरि आयो प्रधानमन्त्री ओलीको कविता
काठमाडौँ– पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट हटाउन पार्टीभित्रैबाट चर्को दबाब झेलिरहेका केपी शर्मा ओलीले लेखेको कविता शनिबार पनि सार्वजनिक भएको छ। शुक्रबार ‘अब आँसु खसाल्नु पर्दैन’ भन्ने कविता लेखेर चर्चा बटुलेका ओलीले शनिबार ‘बन्छ नमुना नेपाल’ भन्ने कविता सार्वजनिक गरेका छन्। पार्टीभित्र दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले प्रयास गरिरहेका बेला ओलीले दैनिकज...

रामायणले पछि पार्‍याे गेम अफ थ्रोनलाई, बन्याे विश्वमै धेरै हेरिएकाे टेलिभिजन शाे

रामायणले पछि पार्‍याे गेम अफ थ्रोनलाई, बन्याे विश्वमै धेरै हेरिएकाे टेलिभिजन शाे
विश्वव्यापी रुपमा भइरहेको लकडाउन भारतमा पनि लागु छ। एक महिना लामो लकडाउन भारतको टेलिभिजन दूरदर्शनको लागि भने फाइदाजनक देखिएको छ। लकडाउनको यो समयमा दूरदर्शनले आफ्नो एकदमै चर्चित शो ‘रामायण’ फेरि प्रशारण गरेको छ। पौराणिक कथामा आधारित यो कार्यक्रम सन् १९८० को दशकमा प्रदर्शनमा आएको थियो, अहिले लकडाउनमा यो टेलिभिजन श्रृंखला पुन: प्रशारण गरिएको थियो, दर्शकको दृश्य मूल्यांकन गर्दा यसको ‘भिओरसिप’ अहिले...

चर्चित गायिका विष्णु माझीकी आमाको निधन

चर्चित गायिका विष्णु माझीकी आमाको निधन
काठमाडौं - चर्चित गायिका विष्णु माझीकी आमाको निधन भएको छ । गायिका माझीकी आमा धर्मकुमारी माझीको शुक्रबार ५८ वर्षको उमेरमा निधन भएको हो । उनको स्याङजाको चापाकोट नगरपालिका वडा नम्बर-८ मा रहेको आफ्नै घरमा निधन भएको जनाइएको छ । उनी लामो समयदेखि उच्चरक्तचापकी बिरामी थिइन् । गायिका विष्णु माझी नेपालकै चर्चित लोकदोहोरी गायिका हुन् ।

फिल्म मेकरलाई ओभरसिज बजारको चिन्ता

फिल्म मेकरलाई ओभरसिज बजारको चिन्ता
निर्माता तथा कलाकार दीपकराज गिरीले चलचित्र ‘छक्का पन्जा ४’को निर्माणलाई यो बर्ष स्थगित गरे । कोरोना भाइरसका कारण विश्व नै लक डाउनमा छ । लक डाउन खुलेपछि पनि चलचित्रका लागि बजार कहिले खुल्छ एकिन छैन । यसैले पनि दीपकराज अहिले नै चलचित्रमा महंगो लगानी गरेर जोखिम मोल्ने मुडमा छैनन् । उनले, चलचित्रको निर्माण यो बर्ष स्थगित गर्नुको अर्को कारण ओभरसिज बजार पनि हो । विश्व बजारमा चलचित्र नवेच्दासम्म नि...

भोली मिती २०७७ साल बैशाख २० गते शनिवारको राशिफल हेर्नुहोस

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । कर्...

रेडियो नेपालकी पहिलो गायिका रानु देवीको निधन

रेडियो नेपालकी पहिलो गायिका रानु देवीको निधन
काठमाडौं : गायिका रानु देवी पौडेल अधिकारीको निधन भएको छ । १९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको थियो । प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको ८४ वर्षको उमेरमा वैशाख १८ गते, बिहीबार काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उनको बिहीबार रातिनै अन्त्यष्टी पनि गरिसकिएको छ । रेडियो नेपालकी पहिलो गायिकाको रुपमा परिचित रानुले क्रान्तिकारी गीत सं...

नाट्यकर्मी महासंघ नेपालद्वारा नेपाली रङ्गकर्मीहरुलाई राहत वितरण

नाट्यकर्मी महासंघ नेपालद्वारा नेपाली रङ्गकर्मीहरुलाई राहत वितरण
काठमाडौं : संसारभर फैलिएको कोरोनाभाइरसको न्यूनीकरण गर्न विश्वभर यतिबेला ‘लकडाउन’मा छ । करिव एक महिनादेखि सर्वसाधारण घरबाट बाहिर निस्किन पाएका छैनन् । यसले नाट्यकर्ममा लागेका कलाकर्मीहरुको जीवनयापनमा पनि कठिनाइहरु ल्याएको छ । त्यसैले नाट्यकर्मी महासंघ नेपालले नेपाली रङ्गकर्मीहरुलाई राहत उपलब्ध गराएको छ । अहिलेसम्म सम्पर्कमा आएका विभिन्न समुह एवम् थिएटरमा आवद्ध तथा स्वतन्त्र नाट्यकर्मीहरुलाई राहत...

आमाको मुख हेर्ने दिनमा आमाको अंगालोमा गायिका धनकुमारी थापा सरु

आमाको मुख हेर्ने दिनमा आमाको अंगालोमा गायिका धनकुमारी थापा सरु
काठमाडौ ( आज आमाको मुख हेर्ने दिन । आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई मनाइएको छ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका ञदिनमा मनाइने आमाको मुख हेर्ने दिनमा नेपाली चलचित्र क्षेत्रका कलाकारले बिहानै आमाको सम्झनामा तस्बिर शेयर गरेका छन् । सामाजिक सञ्जालभर आज सबैले आआफ्ना आमाको तस्बिर शेयर गरेका छन् । यस्तै नेपाली चलचित्र क्षेत्रकी ...

आजको पञ्चाङ्ग एवम् राशिफल ११ वैशाख २०७७ विहीबार २३ अप्रिल २०२०

आजको पञ्चाङ्ग एवम् राशिफल ११ वैशाख २०७७ विहीबार  २३ अप्रिल २०२०
मेष – सुख समृद्धि बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । भाग्योदय कारक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । बृष – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति–पदोन्नति हुनेछ ।...