आजको राशिफल, असार ३० गते मङ्गलबार

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल असार ३० गते मङ्गलबार, १४ जुलाई २०२० । श्रावण कृष्णपक्षको नवमी तिथि १८ः४९ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र अश्विनी १३ः३८ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमाराशि मेष, सूर्योदय ५ः१९ र सूर्यास्त ७ः०० बजे हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने देखिन्छ । सोचेअनुरूप काम नबन्नाले तनाव बढ्नेछ । घरायसी खर्च ...

आदिकवि भानुभक्त आचार्यको आज २०७औं जन्मजयन्ती, विभिन्न कार्यक्रममार्फत भानुभक्तको सम्झना गरिँदै

आदिकवि भानुभक्त आचार्यको आज २०७औं जन्मजयन्ती, विभिन्न कार्यक्रममार्फत भानुभक्तको सम्झना गरिँदै
काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०७औं जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ । १८ सय ७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका आचार्यले ‘आध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरीे नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याएका थिए । भानु जयन्तीको अवसरमा आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले कार्यक्रम आयोजना गरे...

यी राशि भएका युवतीलाई बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग !

यी राशि भएका युवतीलाई बुहारी बनाउँदा घरलाई बनाउँछन् स्वर्ग !
ज्योतिष विज्ञानमा हामी जो कोही धेरै विश्वास विश्वास गर्छौ । हुन पनि हो, ज्योतिष विज्ञान भनेको हाम्रो मानव जीवनमा जोडिएको एक शास्त्र हो । ज्योतिष शास्त्रले भनेका र भविष्यवाणी गरेका कतिपयकुराहरू मिलिरहेका छन् । यस्तै मध्य एक राशि अनुसारको व्यवहारको पनि निकै चर्चा हुने गर्दछ । मानिसका फरक फरक राशि अनुसार उसको व्यवहार फरक हुने गर्दछ । विवाहको सम्बन्धमा पनि राशि अनुसार नै वैवाहिक सम्बन्ध र परिवारको ...

असार २७ गते शनिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन् । दिगो आम्दानी हुने काम सुरु हुनेछ । प्रतिस्पर्धाले आम्दानीको बाटो देखाउनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनेछ । आय आर्जनका स्रोत बढ्ने छन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिनेछ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ...

शास्त्रका अनुसार विहान यी ५ चिज देखियो भने दिन शुभ हुन्छ

शास्त्रका अनुसार विहान यी ५ चिज देखियो भने दिन शुभ हुन्छ
हाम्रो हिन्दु धर्ममा धेरै नै मान्यता रहेका छन् । मानिसका हरेक स–साना क्रियाकलापहरु पनि उसको अन्य कुराहरुसँग जोडिन्छन् । भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ । विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने सं...

असार २६ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनु पर्ने समय छ । पढाइ आज खासै राम्रो छैन । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला । सोचे...

असार २५ गते बिहिबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ । विभिन्न अवसरले पछ्याउने छन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – घर खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा...

स्वस्तिमा लेख्छिन्–‘मेरो पेशामा कुनै प्रकारको उत्पीडन सह्य छैन’

स्वस्तिमा लेख्छिन्–‘मेरो पेशामा कुनै प्रकारको उत्पीडन सह्य छैन’
नायिका स्वस्तिमा खड्काले निर्देशक तथा निर्माता यूवराज लामाले दिएको एक बयानमा आपत्ती जनाएकी छिन् । हाल होटल व्यवसायमा व्यस्त रहेका निर्देशक लामाले नायक भूवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको विवादको बिषयमा आफ्नो भनाई राख्दै भनेका छन्–‘यदि शोषण भएको हो भने आवाज उठाउनु पर्दछ । तर, कसैले मेरो बाबु भन्दै अंकमाल गर्यो, गाला छोयो भनेर रुनुको अर्थ छैन । यो चलचित्र क्षेत्र हो ।’ लामाको यो भ...

असार २३ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ । सोख पूर्तिका लागि खर्च बढ्ला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिने बेला छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुने...

विवाद नगरौँ न साथी हो !

विवाद नगरौँ न साथी हो !
सकारात्मक परिणामको लागि बाहेक विवाद कुनै पनि क्षेत्रमा र कहीँ पनि हुनु राम्रो पटक्कै होइन । विवादले विवाद नै बढाउँछ र जन्माउँछ– रिस, राग र वैमनस्यता ! झन् सृजनशील व्यक्ति वा कलाकारहरू विवादमा लाग्नु भनेको त उनीहरूलाई मात्रै होइन त्यो सृजना तथा कलाको उपयोग र उपभोग गर्नेहरूलाई समेत ठूलो घाटा हो । किनभने, जब एउटा स्रष्टा, सृजनशील व्यक्ति र कलाकार विवादमा फस्छ तब त्यो विवादले उसको सृजना र कलामा कतै न ...