शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित

शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित
बसन्त पराजुली भरतपुर, माघ १७ गते । लामो समयदेखि साहित्यिक पत्रकारिता गर्दै आउनु भएका मोहन दुवाल सम्मानित हुनुभएको छ । हाम्रो सिर्जना साहित्यिक पत्रिकाले स्थापना गरेको शहीद दशरथ चन्द स्मृति पुरस्कारबाट दुवाल सम्मानित हुनुभएको हो । जनमत साहित्यिक मासिकका प्रधानसम्पादक दुवाललाई मङ्गलबार शहीद दिवसका अवसरमा आयोजित कार्यक्रममा १५ हजार नगद राशीसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो । जिल्ला समन्वय स...

वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’को विमोचन

वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा ‘मेरो सपना’को विमोचन
काठमाडौं । वरिष्ठ आर्किटेक इञ्जिनियर रञ्जन सिंह शाहको आत्मकथा 'मेरो सपना'को विमोचन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच पूर्व मन्त्री डा. भेष बहादुर थापा, होटेल व्यवसायी ,लेखक एबम सकारात्मक सोचका अभियन्ता कर्ण शाक्य , प्रा. डा. जिवराज पोखरेल र आर्किटेक ईश्वरलाल जोशीले आत्मकथा पुस्तकको विमोचन गरेका हुन् । कार्यक्रममा बक्ताहरुले नेपालको वास्तुकलाको बारेमा चर्चा गर्दै यसलाई अझ कसरी विश्व माझ चिनाउन...

युके मा गायनमा रुचाइएकी गायिका मेनुका राई

युके मा गायनमा रुचाइएकी गायिका मेनुका राई
मेनुका राईलाई आफ्नै तरीकाले पनि हेर्न सकिन्छ । उनी निरन्तर मौलिक पुर्वेली लोक संगीतको अलवा आधुनिक गायन विधामा आफुलाई उतिकै पोक्त्त सावित गर्दै गायन यात्रामा सक्रिय रुपमा लागि परेकी छिन् । नेपाली संगीत गायनमा विगत ढेड दशक बढी समयदेखी रमाउँदै आएकी प्रतिभाको रुपमा गायिका मेनुका राईलाई चिन्न सकिन्छ । आकर्षक व्याक्तित्व र सरल स्वभाव सफा मन सुन्दर तन उनको परिचयात्मक पाटो हो भने गायन उनको रुचिको बिषय ...

क्या. नारायणप्रसाद राईको कृति “लाहुरे” लोकार्पित

क्या. नारायणप्रसाद राईको कृति “लाहुरे” लोकार्पित
२०८० पुस १५, काठमाडौं । साहित्यिक पत्रकार संघले क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति "लाहुरे"को हिजो प्रज्ञा भवनमा लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सो कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गर्नु भएको थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजना गरिएको सो कार्यक्रममा अधिववक्ता जीवनकुमा...

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन
ओहायो अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था " इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू एस ए" आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना भएको छ। चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो। उप्रेतीको ने...

लेफ्ट-राइट माथि अमेरिकाको पेन्सिलभेनियामा बिमर्श

लेफ्ट-राइट माथि अमेरिकाको पेन्सिलभेनियामा बिमर्श
नारदप्रसाद आचार्य डिसेम्बर २२ नेपालका पत्रकार तथा लेखक श्रीनेत्र पन्थीको पुस्तक “लेफ्ट-राइट, सत्ता र शक्तिको अराजनीति” माथी संयुक्त राज्य अमेरिकाको पेन्सिलभेनिया राज्य अन्तर्गत ह्यारिसवर्ग शहरमा बौद्धिक जमात माझ विमर्ष भएको थियो । त्रिवेणी साहित्य मञ्च त एन आर एन ए पेन्सिलभेनिया चेप्टरले आयोजना गरेको उक्त कार्यक्रममा साहित्यकार तथा पत्रकार भक्त धिमिरेले कृतिको विषयमा बोल्ने क्रममा यो ...

किशोरकिशोरीले पढ्नै पर्ने उपन्यास चरीमाई

किशोरकिशोरीले पढ्नै पर्ने उपन्यास चरीमाई
उपन्यासकार अन्जना पौडेलकाे चरीमाई नेपाली समाजको यथार्थ चित्र बोकेको उपन्यास हो। यो हामी सबै पाठकले पढ्नै पर्ने उपयाेगी कृति रहेछ। उपन्यासले समाजको सटिक विश्लेषण गरी परिवार,समाज र राज्यलाई समेत जिम्मेवार बन्न आग्रह गरेको छ। चरीमाई उपन्यास नेपाली समाजले देखेभोगेका यथार्थ घटनामा आधारित छ। यसमा आफ्नै दाजुभाइ, श्रीमान्, बुबा, भाइभतिजबाट पैसाको लोभमा परेर आफ्ना  कोमल चेलीछोरीहरूको मनको भावना नबुझी कल...

कवि जगदीश्वर पोखरेलको एकसाथ १५ कृति बिमोचन

कवि जगदीश्वर पोखरेलको एकसाथ १५ कृति बिमोचन
काठमाडौं । साहित्यकार जगदीश्वर पोखरेलले आफ्ना १५ वटा साहित्यिक कृति एकसाथ पाठकमाझ ल्याएका छन् । उनले ल्याएका यी सबै काव्यकृतिहरु हुन् । यस अघि तीन वटा कविता सँग्रह पाठकमाझ ल्याएका जगदीश्वरले शनिबार भने १५ वटा छन्दा कविता एवम् गीति पुस्तक लोकार्पण गरे । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भाषाविज्ञ प्रा.डा. माधवप्रसाद पोखरेल, कवि भुवनहरि सिग्देललगायतले पर्दा हटाएर १५ वटा कृतिको एकसाथ बिमोचन गरेका ...

र्‍यान्डममा ‘गोधूलि गीत’को चर्चा

र्‍यान्डममा ‘गोधूलि गीत’को चर्चा
पोखरा, मङ्सिर ३० गते । साहित्यकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ माथि शनिवार पोखरामा चर्चा गरिएको छ । र्‍यान्डम रिडर्स सोसाइटीको मासिक कार्यक्रमअन्तर्गत १०२ औँ शृङ्खलामा कृतिको परिचर्चा गर्दै पत्रकार तथा साहित्यकार विकास रोका मगरले नेपालमा भएको दसबर्से जनयुद्धको गतिलो दस्तावेज समेटिएको कृतिका रूपमा ‘गोधूलि गीत’ आएको बताए । “पूर्व ताप्लेजुङका भानु बोखिमले पश्चिम रोल्पा, अझ त्यसमा पन...

जुठे तँ जुठे दमै हैनस्

जुठे तँ जुठे दमै हैनस्
✍️माधव खतिवडा कति बन्छस् डुकु कति कुद्छस् बिष्ट हुन् ठान्दै आँगन आँगन कति सहन्छस् दलन् कति कहर प्रताडन् बाबु आईज अब केहि गरौँ मेरो गल्तिले मेरो घरको सिकुवा उदिन्निएकोछ पाली भत्किएकोछ दैलो भासिएकोछ। आ,... खर काटौँ छानो टालौँ धुरी बलो फेरौँ पुरानियो मक्कियो घरको धुरी बलो हावा झरिले ,घामपानिले .... मक्कियो मुल थाम आईज जुठे हामी आफ्नै बाउ छोरा पहिला मिलौँ ... ...