चिरिच्याट्ट पहिरन-शैलीको १० काइदा
केही न केही मात्रामा भए पनि चिरिच्याट्ट बन्नु हरेक मानिसको चाहना हुन्छ । तर, यो चाहना कसरी पूरा गर्ने भन्नेबारे धेरैमा अन्योल हुन्छ । यो अन्योल पूरा गर्न यहाँ केही उपाय उल्लेख गरिएको छ –
१. कुनै पनि सामग्री विशेष अवसरमा मात्र नकिन्नु
हामीमध्ये धेरै मानिसले विवाह, कुनै चाडपर्व, जमघट लगायतको अवसरको लागि मात्र केही नयाँ कपडा वा आवश्यक कुरा खरीद गर्छौं । तर, अन्य अवस्थामा भने हामी यतातर्फ धेरै ध...