काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आईडलमा हिजो चर्चित हाँस्य कलाकार सन्दीप क्षेत्रीले भाग लिएका छन्। सन्दीपसँगै कार्यक्रममा आगामी साताबाट प्रर्दशन हुँदै गरेको चलचित्र चङ्गा चेटका निर्देशक दिपेन्द्र के खनाल र नायक आयुषमान देश राज जोशी पनि गेष्टको रुपमा सहभागी भएका छन्।

नेपाली टेलिभिजनको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त कार्यक्रम दोस्रो नेपाल आईडल अहिले चलिरहेको छ जुन एपिवान टेलिभिजनबाट संचालन भइरहेको छ।

हिजोको एपिसोडमा हाँस्य कलाकार संदिप क्षेत्रीले निके नै रमाइलो गरेका छन् र नेपाल आइडलको पूरा स्टेज नै हाँसोमय बनेको थियो । उनले स्टेजमा गीत पनि गाउका थिए ।

हेर्नुहोस् भिडियो

तपाईको प्रतिक्रिया