चर्चित गीतकार गायक एबम म्युजिक कम्पोजर सुनील वर्देवाको सम्झनामा सुनोद श्रेष्ठले १८ वर्ष पछि हिट गीत ‘तीखो चुलेसीमा’ म्युजिक भिडियो ल्याएका छन्। वर्देवाद्वारा म्युजिक कम्पोजिशन गरिएको ‘ पप गायक संजिव सिंह द्वारा स्वरबद्ध उक्त गीत ६० को दशकमा निकै लोकप्रिय थियो । प्रकट पंगेनीको शब्द रहेको गीतको रिमेकीङ भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन एबम अभिनय गरेका छन् भने उनलाई अभिनयमा मोडल एन्जीमुल्मी श्रेष्ठले साथ दिएकी छिन। भिडियोलाई अष्ट्रेलियाको मेल्बर्न स्थित ८८ तले यूरेका टावर र वेब ब्रिज मा खिचिएको छ। लामो समयदेखि अस्ट्रेलिया निवासी सुनोद एस इभेन्टस एण्ड मल्टिमिडिया कम्पनी मार्फत नेपाली गीतसंगीत तथा प्रवर्द्धनमा सक्रिय छन्। उनले यसअघि बिर्सन सक्दिनँ, सात समुन्द्र पारी लगायत आधा दर्जन गीतहरुको भिडियो ‘रिमेक’ गरिसकेका छन ।भिडियोलाइ भीमगोपाल इन्टरटेन्टमेन्टले उत्पादन गरेको हो।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक...
‘पूजार सार्की’को ट्रेलर सार्वजनिक: अन्तरजातीय प्रेमको संघर्ष
काठमाडौँ । दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक गरिएको...
वि.सं.२०८१ बैशाख २६ गते बुधबारको राशिफल : श्री पाथिभरा माताको कृपाले यी राशिहरूको चम्किनेछ भाग्य
मेष–अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता द...
कोकनको सहकार्यमा महानगरद्वारा परिवार संवाद कार्यक्रम आयोजना
विराटनगर ÷ विराटनगर महानगरपालिकाले लैंगिक हिंसा रोकथामका लागि परिवार संवाद कार्यक्रम सञ्चालन गरेको छ । महानगरले विराटनगर...
नई एकेडेमीको चित्रकला प्रतियोगीता सम्पन्न
सिड्नी । नई एकेडेमी अस्ट्रेलियाले चित्रकला प्रतियोगीता सम्पन्न गरेको छ । अष्ट्रेलियामा जन्मिएर हुर्किदै गरेका नेपाली बाल...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २५ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुने...