प्रत्यक्ष लोक दाहोरीका माहिर खेलाडी मानिएका रबिन लामिछाने र बबिता बानिया जेरीले गोर्खाको तान्द्रङकोट ओख्लेमा आफ्नो दोहोरी सुनाए । दशैको अवसर पारेर भीमसेन थापा गाउंपालीका वडा नंं २ ले आयोजना गरेको सस्कृतिक कार्यक्रममा उनीहरुले आफ्नो प्रस्तुती राखेका हुन् । हजारौ दर्शकको सामु रबिनले जेरीलाई थारो बसेको र भैसी भए कटुवामा दिने भने पछि जेरीले पनि रबिनलाई खसी पार्न बिर्सेकोे बोका भन्दै दोहोरी मै झगडा गरेका थिए । गोर्खाको ऐतिहासीक र धार्मिक स्थल तान्द्राङकोटको प्रचारप्रसार गर्ने र दशैको शुभकामना साटासाट गर्ने उद्देश्यले यो कार्यक्रम गरीएको वडाध्यक्ष नारायण भट्टराईले बताए । हेरौं रबिन र जेरीको यो घम्साघम्सी दोहोरी ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजबाट
काठमाडौं, २१ बैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशन आज र भोलि गरी ...
राजस्थानमाथि सनराइजर्सको एक रनको रोमाञ्चक जित
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्...
इन्डोनेसियन नेशनल पुलिस हेडद्धारा सशस्त्रको प्रधान कार्यालयको अवलोकन
काठमाडौँ । इन्डोनेसियन नेशनल पुलिस हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजनका प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोली...
मोरङमा एक महिलाको शव फेला
विराटनगर, २० वैशाख । मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ। सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली...
आजको राशिफल : वि.सं. २०८१ वैशाख २१ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष–चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्र...
बालबालिकालाई १३ वर्ष नपुग्दासम्म स्मार्ट फोन नदिन फ्रान्सका विज्ञ समूहको सुझाव
फ्रान्सको एउटा विज्ञ समूहले बालबालिकाहरुलाई १३ वर्ष नपुगी स्मार्टफोन नदिन सुझाव दिएको छ । मोवाइल लगायतका प्राविधिक उपकरण...