आर पोखरेल, काठमान्डाँै । 
युवा वर्गमा निकै रुचाइएकी गायिका बविना किराँतीको आवाजमा ”नाचौं छम छमी“ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ  । युवायुवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ  । डान्सिङ गीतको भिडियोमा उत्तम खम्जुङको शब्द तथा डि आर अटुको संगीत संयोजन रहेको छ  । दिन र रात नै आफुलाई निकै रमाइलो लाग्ने कुरा गीतमा गरिएको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका छन  । 
”नाचौं छम छमी“ गीत सुन्न तल क्लिक गर्नुहोला ।





					
				

































































