आजबाट रिलिज भएको चलचित्र ‘सेन्टि भाइरस’ ले धमाकेदार व्यापार गरेको छ। चलचित्र निर्माण टिमले दिएको जानकारी अनुसार चलचित्रको रिलिजको पहिलो दिन १ करोड १२ लाख बराबरको ग्रस कलेक्सन गरेको छ। उपत्यका भित्र ५९ लाख र मोफसलमा ५३ लाख बराबरको व्यापार गरेको निर्माण टिमले जानकारी दिएको हो। रामबाबु गुरुङ्ग निर्देशित चलचित्रमा सिताराम कट्टेल, कुन्जना घिमिरे, दयाहाङ्ग राई, बुद्धि तामाङ्ग, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
फिल्म ‘फर्की फर्की’ हिट हुने संकेत : एक दिनमा नै साँढे चार लाख कट्यो गीतको भ्युज
मोरङ : फिल्म ‘फर्की फर्की’मा समावेश गीत ‘अन्तिम माया’ले रिलिज भएको एक दिनमा नै साढे चार लाख भ्युज कमाई सकेको छ। अनमोल के...
डिभीको नतिजा आज आउदै, यसरी सकिन्छ हेर्न
काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत ड...
सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड गायक राजु ढुङ्गेललाई
काठमाडौं। ‘भारती इन्टरनेशनल म्युजिक अवार्ड २०२४’ मा सर्वोत्कृष्ट लोकदोहोरी गायक जुरीको अवार्ड गायक राजु ढुङ्गेलले प्राप्...
झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक रहेको खुलासा
विराटनगर, २१ वैशाख । झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्व शिक्षक रहेको खुलेको छ। शुक्...
जिशु कोइरालाको ‘एउटा खुशी’सार्वजनिक
पछिल्लो समयकी चर्चित मोडल जिशु कोइरालाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका अन्जु पन्त र विशाल निरौलाको स्वर ...
ठगिनबाट जागिन उपभोक्ता आफैं जागरुक र सचेत हुनुपर्छ ः मेयर कोइराला
विराटनगर ÷ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सामान खरिद गर्दा ठगिनबाट जोगिन उपभोक्ता आफैं जागरुक र सचेत हुनु ...