काठमाडौँ : गायक तुलसी सिवाकोटीको नयाँ गित “भन्देउ मायाले” को म्युजिक भिडियो सार्बजनिक भएको छ । डिपी खनालको शब्द तथा विश्व अधिकारिको संगीत रहेको भिडियोलाइ आभेश बज्राचार्यले छायांकन गरेका छन् भने निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् । सार्बजनिक भिडियोमा संचारकर्मी तथा मोडल अन्जिता कंडेल र द फ्युचर क्रिउको आकर्षक नृत्यलाइ फिचर्ड गरिएको छ । भिडियो हेर्नुहोस :
प्रहिलको निर्देशनमा अन्जिता “भन्देउ मायाले” भन्दै (भिडियो सहित)
