काठमान्डाँै , चैत्र ३० ।
नेपाली लोकदोहारी गीतमा सर्वाधिक रुचाइएकी गायिका धन कुमारी थापा सरुले देश तथा विदेशमा रहनुभएका सम्पुर्ण नेपाली बुवा आमा , दाजु भाई तथा दिदी बहिनीमा हार्दिक शुभ कामना ब्यक्त गर्दै हामी बुद्ध जन्मेको देश र पशुपती नाथ को आश्रय भएको देश भएका कारणले विश्वमा कल्याण हुनेमा आफु विश्वस्त रहेको र आरोग्य देव पशुपतीनाथाले सम्पुर्ण प्राणी जगतको रक्षा गर्ने बताइन ।यस बर्षको नव वर्ष सोमबार परेको कारणले नेपालमा विशेष प्रकारको शान्ती सुव्यावस्था एवम अमनचयन हुनेमा आशावादी भएको बताइन । विभिन्न गीत संगीत उनको आवाजमा सांगितीक क्षेत्रमा आम दर्शक तथा स्रोताको मनमा बस्न सफल भएका छन ।

तपाईको प्रतिक्रिया