नित्याशिवाको आवाज मा चाकन चुकुन माया बोलको लिरिकल भडियो नित्याशिवाको आफ्नै युटुव च्यानल बाट रिलिज भएको। मायाको आभास कस्तो हुन्छ अनि मायाको मधुमासको फिलिङस को महसुस गराउने गीत तयार गरिएकोछ जसमा शंकर अधिकारी घायलको गीत मा बाबुल गिरी को संगीत र संगीत सयोजन रहेको छ।
नित्याशिवाको चाकन चुकुन माया?लिरिकल भिडियो सहित।
