मेष– घर बाहिर दिन बित्नेछ । प्रतिस्पर्धामा जित हुनेछ ।
वृष– काममा व्यवधान आउनेछ । आफन्तसँग असन्तुष्टि रहनेछ ।
मिथुन– घरायसी मनमुटाव बढ्नेछ । मित्रसँग दुश्मनी हुनेछ ।
कर्कट– भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ ठाउँको भ्रमण हुनेछ ।
सिंह–पारिवारिक भेटघाट रहनेछ । धनसम्पतिको योग रहेको छ ।
कन्या– मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिनेछ ।

तुला– भाइ बन्धुको सहयोग बढ्नेछ । यात्रामा ढिलासुस्ती हुनेछ ।
वृश्चिक– व्यापार व्यवसायमा लाभ हुनेछ । अरुको सहयोग मिल्नेछ ।
धनु– राजनीतिमा पहिचान बन्नेछ । काममा प्रशंसा मिल्नेछ ।
मकर– धार्मिक रुचि बढ्नेछ । अनावश्यक काममा दिन बित्नेछ ।
कुम्भ– अनावश्यक खर्च हुनेछ, आर्थिक भार पर्नेछ ।
मीन– राजनीतिक साथ मिल्नेछ । पद प्रतिष्ठाको सुख मिल्नेछ ।

तपाईको प्रतिक्रिया