काठमाडौं, वैशाख । कोरोना भाइरसका कारण अहिले सिंगो विश्व नै लकडाउनको अवसथमा छ । यो समयमा स.क्रमण फैलिन नदिन भन्दै सबैजना आ आफ्नो घरमा नै बसिरहेका छन् । यसैबिच लोकप्रिय गायक रामकृष्ण ढकालले आफ्नो निकै पुरानो तस्विर इस्टाग्राममा पोष्ट गरेका छन् ।

रामकृष्णले आफ्नो २४ वर्ष अघिको पुरानो तस्विर शेयर गर्दै इस्टाग्राममा यस्तो लेखेका छन् आज अचानक एउटा पुरानो फोटो फेला पारेँ १ सन् १९९६ सालमा ब्रुनाइ कार्यक्रममा गएको बखत मेरी साथी नीता कपुर र आदरणीय मदनकृष्ण श्रेष्ठ दाइसङ्ग यो तस्बिर खिचेका थियौँ।त्यस समयको मिठो सम्झनालाई अझै सम्झिरहेको छु।

तपाईको प्रतिक्रिया