परदेशीको पीडा : कोरोनाले मरिँन भने श्रीमतीलाई भेट्ने वचन

काठमाडौं । संसारभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को बारेमा जनचेतनामूलक गीत ‘विश्व अहिले भाछ त्रसित’ सार्वजनिक भएको छ । ‘कोरोना भाइरसबाट आफूपनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सन्देश दिन टी–टाइम म्युजिकले उक्त गीत यूट्युवमार्फत सार्वजनिक गरेको हो । पत्रकारसमेत रहेका हेमन्त आचार्यले शब्द सिर्जना गरेको उक्त गीतमा ईन्द्र जि.सी र लक्ष्मी आचार्यले स्वर दिएका छन् ।

तपाईको प्रतिक्रिया