कोरोनाभाइरसका कारण भारतमा अहिले लकडाउन चलिरहेको छ । अनि यो समयमा बलिउडका अभिनेता तथा अभिनेत्रीहरु घरमा नै बस्न बाध्य छन् ।

यहीबीच उनीहरुले आआफ्नो घरबाट काम गरिरहेका छन् । अनि भिडियो र तस्वीरहरु सामाजिक सन्जालमा राखिरहेका छन् ।

अब बलिउड अभिनेत्री क्याट्रिनाले यही लकडाउनमा खाना बनाइरहेको भिडियो भाइरल भएको छ । उनले यो भिडियो आफ्नै सामाजिक सन्जालमा राखेकी छिन् ।

तपाईको प्रतिक्रिया