दोल्खा मा जन्मिएर काठमाडौ मा हुर्किदै बागमती को पानी सङ मितेरी लाउदै हुर्किएका हुन रवि खडका अनेक काम गर्दै अन्त्यमा रियल स्टेट ब्यबसायी बने पछि सानै देखिको कलाकारिता तर्फ को उनको मोह सल्बलाउन थाल्यो केही बर्ष अघि उनले एक म्युजिक भिडियो मा अभिनय गरे तर त्यो भिडियो बाट खासै चर्चा पाउन नसके पनि उनको कलाकारिता को मोह भने सेलाएन । हाल उनले शिव भजन दशै गीत हुँदै म्युजिक भिडियो मा नायक खलनायक को भुमिका निभाउदै गए अब उनी एउटा वेभ सिरिज र ठुलो पर्दाको चलचित्रमा देखा पर्ने तयारीमा जुटेकाछन। कलाकार रवीलाई हाम्रो तर्फ बाट आगामी कलाकारिताको शुभकामना ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बंगलादेशको टी-२० विश्वकप खेल्ने टिमको घोषणा
काठमाडौँ । बंगलादेशले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने ...
कोशीमा सांसद निर्मला लिम्बूको अशोक राईको पक्षमा सनाखत
विराटनगर । कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा सनाखत गरेकी छन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय प...
विश्वकप छनोटको युएईविरुद्ध खेल्ने नेपाली प्रारम्भिक टिमको घोषणा
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले युएईविरुद्धको विश्वकप छनोटको दोस्रो चरणको खेलका लागि प्रारम्भिक टोलीको घोषणा ...
सूचना प्रविधि दशक घोषणा
काठमाडौं । सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्...
राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौड...
आजको राशिफल : वि.सं. २०८१ ज्येष्ठ ०२ गते बुधबार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । तर,...