नेपाली लोक गीत संगीतको क्षेत्रमा आफनो छुटटै पहिचान बनाउन सफल गायिका सोभा त्रिपाठी र गायक कृष्ण काफलेको आवाजमा रहेको मौलिका लोकदोहोरी गीत पिर गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । मायालु जोडि विचको प्रेम र विरहलाई गीतमा समेटिएको छ । कृष्ण काफलेको शब्द तथा महेश पुनको संगीत संयोजन गीतमा रहेको छ । सुरेश श्रेष्ठको छायाँकन , प्रकाश घमलाको सम्पादन तथा स्मृति तिम्लसीनाको निर्देशन भिडियोमा रहेको छ । सोभार कृष्णको अभिनय भिडियोमा रहेको छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया