काठमाडौं : नेपाली बजारमा सुनको मुल्य ४ सयले घटेको छ। मंगलबार तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको एक हजार १९० रुपैयाँमा किचबेच भइरहेको छ।