काठमाण्डौं ।
पुवेली लोक भाकामा राम्रो सम्भावना बोकेकी गायिका बेटी लिम्बु र गायिका संगम शेर्मा लिम्बुको आवाजमा रहेको ‘सोल्टी सोल्टेनी’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा पुर्वमा भएका एतिहासिक स्थानहरुलाई निकै कलात्मक रुपमा समेटिएको छ । माया प्रेम र जिवनका सुनौला पलहरुलाई गीतमा समेटिएको छ ।

पुर्णिमा केरुङ लिम्बुको शब्द तथा डि आर अटुको संगीत संयोजन गीतमा रहेको छ । सोम मग्रातिको छायाँकन , अनिल रानको सम्पादन तथा दिनेश माङवोको निर्देशमा भिडियो तयार गरिएको छ । ‘सोल्टी सोल्टेनी’ गीतको भिडियोमा सन्ध्या बुढा काउली बुढी , विक्रम न्युगो लिम्बु , सोन्ु लिम्बु र विष्णु मोक्त्तानको अभिनय रहेको छ ।

‘सोल्टी सोल्टेनी’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस ।

तपाईको प्रतिक्रिया