काठमाडौँ – नुवाकोट घर भई हाल काठमाडौँ गोंगबु बस्ने दुइ वटा नै मृगौला पिडित तथा आर्थिक अबस्था अतिनै दयनिय भएका लक्ष्मण तामाङलाइ नेहा मंजु फाउण्डेसन द्वारा र नेहा मंजु गुरुङ साइरमको संयोजकत्वमा इजराइलमा बस्ने दाजु-भाई तथा दिदि-बहिनिहरु द्वारा रु, ५०,००० (रु, पचास हजार) नगद रकम मृगौला पिडित लक्ष्मण तामाङलाइ उहाँको परिवार समक्ष हस्तान्तरण गरिएको छ। संचारकर्मी कलाकार तथा समाजसेवी सुर्य चन्द मार्फत उक्त सहयोग रकम पिडित समक्ष हस्तान्तरण गरिएको हो। साथै शुभ दिपावलीको पावन अबसरमा लक्ष्मी पुजाको पुण्य दिन संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा आश्रित ४८ जना अनाथ बालबालिकाहरुलाइ शाकाहारी भोजन गराउनको साथै आर्थिक सहयोग समेत गरिएको छ।
इजरायल निवासी सहयोगी तथा मनकारी समाजसेवीहरु यस प्रकार छन्।
नेहा मंजु गुरुङ साइरम
सुनिता भट्टराई
शिशा गुरुङ
मनु गुरुङ
दिपा लामा
दाना श्रेष्ठ साइरम
रामहरी कुँवर
मंजु घिमिरे
सिमा क्षेत्रि
मिस्टर राजा केसी
उर्मिला अधिकारि
तारा पोखरेल
रन्जिता भेटवाल
संगीता नेपाल
कल्पना न्यौपाने
आशा लामा
राममाया मगर
मुना बजगाई

तपाईको प्रतिक्रिया