नेपाली कांग्रेस प्युठान जिल्ला क्षेत्रीय अधिवेशनबाट युवा रेशम सेजुवाल(रेशम जोन क्षेत्री) प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन् । जिल्लामा धेरै नेताले धेरै कुटनिटी(जालझेल) गर्न खोजेपछि युवा नेता तथा क्षेत्रीय सभापति रोज राणा कै अडानमा प्रदेश प्रतिनिधि भएका हुन्

केन्द्रमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य,पुर्ब मन्त्री एवम् तरुण विभाग प्रमुख शंकर भण्डारी र जिल्लाका युवा नेता तथा प्युठान क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रोज राणाका निकट मानिन्छन् । महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएपछि रेशमले सबै नेता तथा कार्याकर्तालाई धन्यावाद दिएका छन् । पार्टीका हरेक आन्दोलन र (मुभमेन्ट) सकृय भइ पार्टीलाई साथ दिदै आएका छन् ।ऊनी हाल नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय कार्यालयका कार्यलय सचीव हुन् ।

तपाईको प्रतिक्रिया