संखुवासभा । चिचिला गाउँपालिका वडा नम्बर १ को मत गणना कार्य सम्पन्न भएको छ । प्राप्त मत अनुसार चिचिला १ मा नेपाली कांग्रेसका उमेदवार पूर्ण कुमार राईले ३३६ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रका बीरसिं गुरुङले २२१ मत र नेकपा एमाललेले ९९ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ...
विश्वकपको माहोलमा सुपर सुरेशको ‘गोल गोल’ सार्वजनिक, १६ महिनाको संघर्षपछि दर्शकमाझ
विश्वभर फुटबलप्रेमीहरू विश्वकपको उत्साहमा रमाइरहेका बेला गायक सुपर सुरेश (सुरेश कार्की) ले आफ्नो नयाँ म्युजिक भिडियो ‘गो...
काव्य म्युजिक अवार्ड २०८३ निकै भव्यताका साथमा सम्पन्न
काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना भएको काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेटप्रेशक...
“तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३” भब्य रुपमा सम्पन्न
काठमाडौं । नेपाली लोक कला, संस्कृतीको जर्गेना, संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने उदेश्यले राष्ट्रिय लोक तथा दोहोर...
संगीत रोयल्टी वितरण कार्यक्रम” भब्य रुपमा सम्पन्न
काठमाडौं । संगीत रोयल्टी संकलन समाज नेपालको “१९ औं वार्षिकोत्सव तथा संगीत रोयल्टी वितरण कार्यक्रम” भब्य रुपमा सम्पन्न भए...
‘फूल फुल्यो केशरी’ लिएर आए प्रताप र जेनिशा,
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा नयाँ स्वाद थप्दै गायिका तथा सर्जक जेनिशा गौतम र गायक प्रताप दासको स्वरमा सजिएको नया...










